थाहा पाउनुहोस् यस्ता पुरुषलाई मन पराउँछन् महिलाहरू …….
खुट्टाको सफाइ:यदि पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् भने उनीहरूले आफ्नो खुट्टाको सरसफाइ गर्न जरुरी छ l किनकि महिलाहरूले पुरुषको खुट्टामा ध्यान दिने गर्दछन् l
स्टामिना:कुनै पुरुषको स्टामिना राम्रो छ वा अलिक बलवान र कुनै पनि काम फुर्तीसँग गर्न सक्दछ भने त्यस्ता पुरुषलाई बढी ध्यान दिनका साथै मन पराउने पनि गर्दछन् महिलाहरू l
दाँत:महिलाहरूले मन्द मुस्कान तथा चम्किलो र सेत...