पुजाले किनिन् सहयोगका लागि २ लाखको खाद्य सामाग्री (भिडियोसहित)
नायक पल शाहले लकडाउनको अवस्थामा दैनिक गुजारा गर्न नसक्ने चलचित्रका प्राविधिकहरुको सहयोगका लागि ५ लाख आर्थिक सहयोग दिने घोषणा गरेपछि उनको सामाजिक सञ्जालमा निकै तारिफ भयो । उनले सहयोगको घोषणा गरेपछि अर्का कलाकार पुजा शर्माले पनि २ लाख रुपैया बराबरको खाद्यान्न सहयोग गर्ने बताएकी थिइन् । उनले आजवाट सहयोग दिने काम सुरु गरेकी छन् ।
उनले २ लाख बराबरको सामान र खाद्यान्न किनेर थुपारेकी छन् । उनले चामल, ...











