यस्ता छन् यौन शक्ति कम हुने कारण
एजेन्सी / मैस्लोको सिद्धान्त अनुसार मानिसलाई खाना र पानी जस्तै यौनको आवश्यकता हुन्छ । यौन आवश्यकताको पुर्ति खुशी र सन्तुष्ट जीवन बिताउनको लागि धेरै आवश्यक हुन्छ । यदि यसको पुर्ति नभएमा व्यक्तिको काममा पनि अवरोध आउन सक्छ । यौन सम्बन्ध खुशीको लागि मात्र नभएर आाफ्नो साथीलाई स्नेह र माया प्रदर्शन गर्ने एक बाटो पनि हो । तर, यौन अनुभवको धेरै मनोरन्जनको लागि यौन शक्ति अनिवार्य हो । सबै व्यक्ति प्राकृ...