शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरे
मंसिर ५, काठमाडौँ । बिहिबार नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । आज बिहान उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
शितल निवासमा गरिएको उक्त विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गर्न लगाएकी थिईन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले ३ राज्य मन्त्रीहरूलाई शपथ ग्रहण गराएका थिए ।
पुनर्गठित म...