खोलाले बगाएर महिलाको मृत्यु
ताप्लेजुङ / ताप्लेजुङको सिरिजंगा गाउँपालिका-४ की ४७ बर्षीया सीता भट्टराईको खोलाले बगाएर मृत्यु भएको छ ।
शनिवार दिउँसो साँढे ४ बजे छिमेकीको घरमा घिऊ पुर्याउन गएकी भट्टराई बेलुका सम्मपनी घर फर्केर नआएपछी अाफन्तले उनकाे खाेजी कार्य सुरू गरेका थए ।
खोजतलास गर्ने क्रममा बाटोमा रहेको नागदेवा खोलाको किनारामा बाटोभन्दा करिव २०० मिटर तल मृत अबस्थामा उनकाे फेला परेकाे थियाे । उक्त स्थानमा ईलाका प...