प्रधानमन्त्रीमा वामदेव नै कसरी ?
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री बनेरै देखाउने अठोट गरेका छन् । त्यो पनि अहिलेकै संसद्बाट बर्दियाबाट निर्वाचन हार्नु भएका वामदेव किन यसरी उचालिनु भयो ? यसका पछि ठूलै रणनीतिले काम गरेको देखिँदै छ । वामदेव प्रधानमन्त्री बन्न निकै कठिन छ । त्यसका लागि उहाँ कि त संसदीय निर्वाचन जितेर आउनु पर्यो कि त राष्ट्रिय सभा सदस्य बनेर संविधान संशोधन गरेर बढ्न...











