यौन काण्डका सुनसरी प्रहरीले एसएसपीलाई पक्राउ गर्ने तयारी
संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई पक्राउ गर्ने तयारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलका अनुसार राणाविरुद्ध जबरजस्तीकरणीको कसूरमा किटानी जाहेरी दर्ता भएकाले उनलाई पक्राउ गर्ने तयारी थालिएको हो ।
अनुसन्धानमा खटिएको टोलीले घटनाका सर्जमिन मुचुल्का लगायतका सवै प्रमाण संकलन गरि पीडित महिलाको धरा...











