सिंगापुरबाट फर्किए प्रधानमन्त्री ओली, लिएनन् सेनाको सलामी
काठमाडौँ / उपचारका लागि सिंगापुरमा गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन्। स्वास्थ्य जाँचका लागि साउन १८ गते सिंगापुर गएका ओली ९ दिनपछि स्वदेश फर्केका हुन । त्रिभुवन विमानस्थलमा उनलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, बामदेव गौतमलगायतले स्वागत गरेका थिए ।
यसअघि ओली गत श...