कोरोना भाइरसको संक्रमणले जापानभर विद्यालय बन्द
तोक्यो : कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि जापानभर विद्यालय बन्द गर्न भनिएको छ। बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ संक्रमण रोक्नको लागि देशभरका विद्यालयहरू केही साता बन्द गर्न आग्रह गरेका हुन्। कोरोना भाइरसका कारण चौथो व्यक्तिको मृत्यु भएपछि प्रधानमन्त्रीले उक्त आह्वान गरेका हुन्।
कोरोना भाइरस संक्रमित यात्रु भेटिएपछि जहाजमा नै क्वारेन्टाइनमा राखिएका करिब ७ सय यात्रुलाई जापानमा ...











