छोरीलाई ज्वाइँको हातमा सुम्पिएर म’र्ने धोको आ’इसुबाटै पुरा गरेर अस्ताए परशुराम

छोरीलाई ज्वाइँको हातमा सुम्पिएर म’र्ने धोको आ’इसुबाटै पुरा गरेर अस्ताए परशुराम
भरतपुरस्थित सेन्ट्रल अस्पतालको सघन उपचार कक्ष (आईसीयूमा) फागुन ११ गते मार्मिक दृश्य देखियो ।नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ का क्या’न्सरपीडि’त परशुराम भट्टराईले आफ्नी कान्छी छोरी शान्ता भट्टराईलाई आई’सीयूबाटै विवाहको टीका लगाइदिए । छोरी शान्ता र ज्वाइँ सुवास न्यौपानेलाई उनले आ’ईसीयूबाटै आर्शिवाद दिए । नारायणगढको हरिहर मन्दिरमा विवाह सकेपछि शान्ता र सुवास क्यान्स’र रोगको उपचार गराइरहेक...

प्रहरीप्रती नागरिकको प्रश्न, किन नागरिक मैत्री र सभ्य बन्न सक्दैनन् प्रहरी ?

प्रहरीप्रती नागरिकको प्रश्न, किन नागरिक मैत्री र सभ्य बन्न सक्दैनन् प्रहरी ?
काठमाडौं । सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्वन्ध राख्ने नेपाल प्रहरीका जिम्मेवार पदाधिकारीहरू बोली, ब्यवहार र आचरणका कारण किन बारम्वार विवादमा आउने गर्छन । नागरिक जवाफको खोजीमा छन् । विहीवार ललितपुरको भैंसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नावालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटना समाजिक सञ्जालमा भाइरल भए पछि सर्वसाधारणलाई यस्को जवाफ खोज्न बाध्य पारेको हो । ...

विशिष्ट कक्ष प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएपछि भीम रावलको गुनासो

विशिष्ट कक्ष प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएपछि भीम रावलको गुनासो
प्रतिनिधिसभा सदस्य एवं नेकपा सुदूरपश्चिमका इन्चार्जसमेत रहेका रावल काठमाडौंबाट श्री एयरलायन्सको जहाजबाट धनगढी विमानस्थलमा ओर्लेपछि विशिष्ट कक्ष प्रयोग गर्न जाने क्रममाउनलाई प्रवेशमा रोक लागाएर सुरक्षाकर्मीले बाहिरको बाटोबाट पठाएका थिए। ‘विशिष्ट कक्ष प्रयोग गर्दैमा ठूलो सानो हुने भन्ने होइन। तर पूर्व जानकारी नदिई किन त्यसो गरियो भन्नेमा आश्चर्य लागेको हो,’पूर्वउपप्रधान, गृह तथा रक्षामन्त्रीस...

वामदेवलाई अयोग्य भन्‍न मिल्दैन : प्रचण्ड

वामदेवलाई अयोग्य भन्‍न मिल्दैन : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसी अध्ययन गरी आवश्यक संशोधनपछि पास गरिने बताएका छन् । प्रथम सुकुटे महोत्सवको उद्घाटन गर्न आएका दाहालले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्ययन नै नगरी त्यसको बिरोध वा समर्थन गर्नुको कुनै तुक नरहेको बताए । उनले मुलुकको हित विपरीत हुने बुंदालाई संशोधन गरी पास गर्न सकिन्छ भन्ने पार्टीको लाइन रहेको बताएका थिए । ‘५५ अर्ब...

८३ वर्षीया वृद्ध मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित

८३ वर्षीया वृद्ध मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित
युक्रेनमा ८३ वर्षीया वृद्ध मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित भएकी छन् । स्टिरजावका शहरका वाली जीनिया दिमुख रिटायर्ड नर्स हुन् । उनी एक हप्ताअघि कोमामा थिइन् । उनका परिवारले उपचारका लागि घरमा डाक्टर बोलाए । ती महिलाको अवस्था गम्भीर भएको कारण उनलाई अस्पताल लगिएमा समस्या बढ्न सक्ने डरले घरमै औषधी उपचारसहित आराम गर्न भनियो । तर केही समयपछि जीनियाले शवास फेर्न छोडिन् । यस पटक परिवारले डाक्टरसँ...

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका पाश्र्व चित्र निर्माण कार्यमा पहिलो

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका पाश्र्व चित्र निर्माण कार्यमा पहिलो
खोटाङ / खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गाउँपालिकाको आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा आवधिक गाउँ विकास कार्ययोजना, राजस्व सुधार कार्ययोजना तथा गाउँपालिका पाश्र्व चित्र निर्माण  गरी राजस्व सुधार कार्ययोजना निर्माण कार्यमा दिप्रुङ चुइचुम्मा गाउँपालिका पहिलो बनेको छ । गाउँपालिकाको सभाहलमा एक कार्यक्रम गरी पाँच लाख बजेट र हेल्भेटासको प्राविधिक सहयोगमा तयार भएको आवधिक गा...

फेरी विवाद चर्कियो नेकपामा, ‘कन्भिन्स’ गर्दै ओली,

फेरी विवाद चर्कियो नेकपामा, ‘कन्भिन्स’ गर्दै ओली,
काठमाडौँ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालयको निर्णय कार्यान्वयन नगर्ने चुनौती दिएपछि नेकपा सचिवालयका नेताहरुले ओलीमाथि दबाब बढाउने रणनीति बनाउँदै छन् । प्रधानमन्त्री ओलीमाथि दबाब बढाउन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमबीच लगातार संवाद भइरहेको छ। नेकपा सचिवालयको बुधबारको बैठकले गौतमलाई मन्त्...

प्रधानमन्त्रीमा वामदेव नै कसरी ?

प्रधानमन्त्रीमा वामदेव नै  कसरी  ?
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री बनेरै देखाउने अठोट गरेका छन् । त्यो पनि अहिलेकै संसद्बाट बर्दियाबाट निर्वाचन हार्नु भएका वामदेव किन यसरी उचालिनु भयो ? यसका पछि ठूलै रणनीतिले काम गरेको देखिँदै छ । वामदेव प्रधानमन्त्री बन्न निकै कठिन छ । त्यसका लागि उहाँ कि त संसदीय निर्वाचन जितेर आउनु पर्यो कि त राष्ट्रिय सभा सदस्य बनेर संविधान संशोधन गरेर बढ्न...

कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल, भित्रिँदैन भनेर ढुक्क नबस्नू

कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल, भित्रिँदैन भनेर ढुक्क नबस्नू
काठमान्डाै / विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार साँझ बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो । डब्लूएचओले दक्षिण एसियाको भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । यो भन्दा अघि डब्लूए...

महिलालाई लाठी हान्ने इन्स्पेक्टर माथि छानविन सुरु

महिलालाई लाठी हान्ने इन्स्पेक्टर माथि छानविन सुरु
काठमाडौं / प्रहरी निरीक्षकले बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घर घेर्न पुगेका मध्ये एक बच्चा बोकेकी एक महिलामाथि प्रहरीले लाठी प्रहार गरेको छ । उक्त लाठी प्रहार भएको घटनामा महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ । प्रहरी ...