तिन महिना पछि पूर्व सभामुख महारा गृहजिल्ला, कार्यकर्ताहरुलाई सम्बोधन गरेपछि कडा सुरक्षबीच सिधैं घोराही

तिन महिना पछि पूर्व सभामुख महारा गृहजिल्ला, कार्यकर्ताहरुलाई सम्बोधन गरेपछि कडा सुरक्षबीच सिधैं घोराही
काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार गृहजिल्ला आएका छन् । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास मुद्दामा अदालतबाट सफाई पाएपछि पहिलोपटक घर आएका हुन् । उक्त मुद्दाका कारण मतदातामा रहेको अन्योल मेट्न र आफ्नो समस्या सुनाउन जिल्ला आएको उनले बताए । उनलाई दाङ प्रवेशबिन्दु धानखोलादेखि नै फूलमाला र बाजागाजाले स्वागत गरिएको थियो। भालुबाङ, लमही, गोग्ली र घोराहीमा सडकमा लामबद्ध का...

सुनको भाउको नयाँ कीर्तिमान : नाघ्यो ८० हजार !

सुनको भाउको नयाँ कीर्तिमान : नाघ्यो ८० हजार !
सोमबार सुनको मूल्य ८० हजार कटेको छ। पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। आज छापावाला सुनको मूल्यले ८० हजार ३ सयमा पुगेर अहिलेसम्मकै रेकर्ड तोडेकाे छ। आइतबार प्रतितोला ७८ हजार ८ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले सोमबार एकैदिन १५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो। त्यसैगरी, तेजाबी सुनको मूल्य ८० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासं...

प्रदेश १ सरकारले धनकुटाका ज्येष्ठ नागरिकलाई दाँत उपहार

प्रदेश १ सरकारले धनकुटाका ज्येष्ठ नागरिकलाई दाँत उपहार
विराटनगर/ प्रदेश १ सरकारले ज्येष्ठ नागरिकलाई दन्त उपचार कार्यक्रम सञ्चालन गरिरहेको छ । ज्येष्ठ नागरिकलाई दात उपहार दिने शिविरको आइतबार प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरे । उद्घाटनका क्रममा मन्त्री घिमिरे र छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले तीन जनालाई दाँत उपहार दिएका थिए । शिविरमा आइतबार मात्र ४ सय ३४ जना बिरामी आएका थिए । तीमध्ये ७८ जनाको १ सय ...

डाक्टरले रुवाउन खोज्दा रुनुको सट्टा रिसाइन् उनी !

डाक्टरले रुवाउन खोज्दा रुनुको सट्टा रिसाइन् उनी !
सामाजिक सञ्जालमा एक नवजात शिशुको तस्वीर यतिबेला भाइरल भइरहेको छ। शिशुलाई डाक्टरले रुवाउन खोज्दा उसले बनाएको अनुहारको प्रतिक्रिया कैद तस्वीरले अहिले चर्चा पाएको हो। फेब्रुअरी १३ तारिखका दिन इसाबेला परेइरा दि जेससको जन्म ब्राजिलको रियो दि जनेइरो अस्पतालमा अपरेसनबाट भयो।फोक्सोले काम गरेको छ/छैन जाँच्न प्रसूती चिकित्सकले उनलाई रुवाउन खोजे तर रुनुको सट्टा उनले अनौठो अनुहार बनाउदै रिसाइन । आमा डेन...

मन्त्री चढ्ने २ गाडीको प्लेट नम्बर एउटै

मन्त्री चढ्ने २ गाडीको प्लेट नम्बर एउटै
सामान्यतया चोरी तथा आप’राधिक गिरोहले नम्बर प्लेट फेरेर आप’राधिक गतिविधि बढाउने गरेको विषय नौलो होइन । एउटै नम्बर प्लेट भएका सवारी साधान बेला बखत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको पनि पाइएकै हौ । हालै एउटै नम्बर प्लेट भएको दुई वटा सवारी साधानको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । पूर्व सचिव भीम उपाध्यायले फेसबुकमा लेखेका छन्– मन्त्री चढ्ने २ गाडीको प्लेट एउटै नम्बर । सरकारी ग...

इटहरीमा यसरी हुदैछ यौनधन्दा

इटहरीमा यसरी हुदैछ यौनधन्दा
इटहरी । देशका विभिन्न स्थानमा सेक्स वर्कर महिलाको संख्या बढीरहेका बेला पूर्वमा पनि बढेको पाइएको छ। महिला सहयोगी समूह इटहरीले पूर्वका तराई र पहाडका जिल्लामा गरि पाँच सय हाराहारी महिला अहिले पनि ‘सेक्स वर्कर’ को रुपमा कार्यरत रहेको जनाएको छ । यीमध्ये आधाजसो त किशोरी नै रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। महिला सहयोगी समूहका अनुसार, झापा, मोरङ, सुनसरीसँगै प्रदेश नं. १ का पहाडी जिल्लाका महिला मोवाईल ...

चीनपछि कोरोनाको ‘डेन्जर जोन’मा कोरिया, त्रासमा नेपाली पनि

चीनपछि कोरोनाको ‘डेन्जर जोन’मा कोरिया, त्रासमा नेपाली पनि
काठमाडौँ : चीनको हुपई प्रान्तबाट सुरु भएको कोरोना भाइरस बिस्तारै अन्य देशमा पनि महामारीको रुपमा फैलन थालेको छ । जापान, कोरिया, इरान हुँदै युरोपमा पनि कोरोना भाइरस चुनौती बन्न थालेको छ । युरोपका कतिपय मुलुकले यसबाट बच्न अनेक उपाय अपनाउनु परेको छ । युरोपमा यसका बिरामीको संख्या बढ्दो क्रममा छ । चीनपछि सबैभन्दा धेरै प्रभावित मुलुक भने चीनकै छिमेकी दक्षिण कोरिया बनेको छ । दक्षिण कोरियाको थेगु र य...

‘मैले कसरी आफ्नो शुक्राणु बेच्न थालेँ’

‘मैले कसरी आफ्नो शुक्राणु बेच्न थालेँ’
शौचालयमा एउटा प्लास्टिकको भाँडामा मेरो नाम लेखिएको थियो। हस्तमैथुनपछि मैले शुक्राणु त्यही छाडेँ र त्यस बापत चार सय भारु पाएँ। हाल म २२ वर्षको छु र म इन्जिनियरिङको विद्यार्थी हुँ। यो उमेरमा केटीसाथीको चाहना हुनु र यौन आकर्षण हुनु स्वभाविक नै हो। यौनसुख तर तपाईँ जो कोहीसँग पनि शारीरिक सम्बन्ध बनाइहाल्नूस् भन्ने यसको अर्थ होइन। म जुन शहरबाट आएको हुँ त्यहाँ बिहेअघि केटा मान्छेले शारीरिक सम्बन्...

कमिसनको प्रलोभनमा वडा अध्यक्षको मनमानी स्थानिय र वडा सदस्यहरु आक्रोेशित

कमिसनको प्रलोभनमा वडा अध्यक्षको मनमानी स्थानिय र वडा सदस्यहरु आक्रोेशित
लुकमान अन्सारी सुनसरी / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ का वडा अध्यक्षले कमिसनको प्रलोभनमा परि मनमानी गरेको पाइएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष राजेश्वर प्रसाद साहले कमिसनको प्रलोभनमा परि उपभोक्ता समिति गठन गर्दा मनमानी गरेको हो । वडा अध्यक्ष साहले कमिसनको प्रलोभनमा परि उपभोक्ता समिति गठन प्रक्रियामा मनमानीगर्दा स्थानिय तथा वडा सदस्यहरु आक्रोशित भएका...

बुुहारीसँग अनै’तिक सम्बन्ध राखेको आशं’कामा छोराले गरे बाबुुको ह’त्या !

बुुहारीसँग अनै’तिक सम्बन्ध राखेको आशं’कामा छोराले  गरे बाबुुको ह’त्या !
रौतहटमा बुुहारीसँग अनै’तिक सम्बन्ध राखेको आशं’कामा छोराले बाबुको ह’त्या गरेका छन् । जिल्लाको दुुर्गाभगवती गाँउपालिका वडा ३ का राजकुमार पण्डित कुम्हारले आफनै बावु ७० वर्षीय फेँकन पण्डितको गत माघ २८ गते बिहान ३ः३० बजे बि’भत्स ह’त्या गरेका हुन् । दुर्गाभगवती ३ देवीपर्सा गाँउछेउमा रहेको गोठमा सुतिरहेको बाबुमाथि हतौडा प्रहा’र गरी राजकुमारल बावुको ह’त्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्क...