मुना ह’त्या प्रकरण : पूर्वसचिव अर्जुन कार्की माथि पनि उठे यी ७ प्रश्न
ललितपुरको सानेपामा घरमै रहेका कामदारबाट ह’त्या गरिएकी मुना कार्की र विजय दुवैको मोबाइल लिएर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको सोमबार घरमै ह”त्या भएको थियो । उनको ह;त्यापछि विजय चौधरीले दे;हत्याग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले घरमा काम गर्ने अन्य महिला कामदार, ड्राइभर र प्लम्बरसँग पनि बयान लिइसकेको जनाएको छ । एसएसपी दुर...