कामदारमा महिला अं’गप्रतिकाे आशक्ति- प्रहरी स्रोतका अनुसार यो हो सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको ह’त्याको कारण। सोमबार बिहान पूर्वसचिव कार्की पशुपतिनाथ जान्छु भनी घरबाट निस्किएका थिए। फर्किंदा पत्नी मुना रग’ताम्य भएर भान्सामा ढलेकी थिइन् भने कामदार विजय चौधरी अर्कातिर ।

सीसीटीभी फुटेजअनुसार विजयले मुनालाई प्लास्टिकको पिर्काले टाउ’कामा आक्र’मण गर्नुअघि फ्लोरमा पर्खिएर बसेका थिए।विजयले मुनालाई केही भन्न खोजेको र मुनाले केही अस्वीकार गरेजस्तो हाउभाउ फुटेजबाट बुझिन्छ।

त्यसपछिको केही समय उनीहरू दृश्यबाट बाहिरिन्छन्। बाहिरिएको दृश्य पनि सीसीटीभीमा देखिन्छ। निस्कनुअघि नै विजयले मुनालाई प्लास्टिकको पिर्काले आक्र’मण गर्दा उनी ढले’की थिइन्। तर प्लास्टिकको आक्रम’णले मान्छे ठहरै म’र्न भने सक्दैन।

(विजयको भने हातमा चोट र अन्डर’वेयरमा फो’होर भेटिएको अनुसन्धानरत प्रहरीले जनाएको छ।मुनाको श’व अध्ययन गर्दा उनको दे’ब्रे स्त’नमा दाँत’को डा’म)

फुटेजमा उनीहरू नदेखिएको समयमा विजयले मुनामाथि कुनै किसिमको शारीरि’क दुर्व्य’हार गरेको हुनुपर्ने प्रहरीको अनुमान छ।नाइलनको डोरीले आफ्नो घाँटीमा पा’सो लगा’ए पनि विजयको मृ’त्यु डोरी चुँडिएर भुइँमा बजारिँ’दा टाउकामा चो’ट लागेपछि भएको छ।

मुनाको भने श्वासप्रश्वास अवरुद्ध पार्दै ह’त्या गरि’एको छ। विजयको अन्डरवेयरभित्र वी’र्य स्ख’लित छ भने रग’तको डा’म पनि छ। मुना महिना’वारी भएको देखिन्छ।मुनाको टाउको र गालामा गहि’रो चो’ट छ भने आँखामा नी’लडाम छ। विजयको भने हातमा चोट र अन्डर’वेयरमा फो’होर भेटिएको अनुसन्धानरत प्रहरीले जनाएको छ।मुनाको श’व अध्ययन गर्दा उनको दे’ब्रे स्त’नमा दाँत’को डा’म रहेको अनुसन्धानकर्मी प्रहरीले बताए, माघ २९ गतेकाे जनआस्था साप्ताहिकले लेखेको छ।

प्रहरीको अनुमानअनुसार महि’नावारीका कारण मुनाको शरीर शिथिल थियो।त्यस्तो अवस्थामा विजयले उनको अं’गमाथि अनुचित व्यवहार गर्न खोज्दा केही न केही असमझदारी भएको हुनुपर्छ। त्यही असमझदारीको आवेशमा विजयले उनको ह’त्या गरे।

अनुसन्धान क्रममा प्रहरीले छरछिमेक र आफन्तहरूसँग सोधपुछ गर्दा मुना र पति पति अर्जुनबीच असझदारी बढेको पाएको थियो। तर सोमबारको घट’नामा अर्जुनको उपस्थिति थिएन। उनी सधैं बिहानै उठेर घरबाट निस्कने, खाना खान जाने र दिउँसो फेरि निस्कने गर्थे।

तपाईको प्रतिक्रिया