चीनबाट फैलिएको कोरोना भा’इरसले विश्वलाई नै आ’तंकित बनाइरहेको छ। चीनमा मात्र कम्तिमा १३ सय मानिसको कोरोना भाइरस संक्रम’णका कारण मृ’त्यु भइसकेको छ भने ४५ हजारभन्दा धेरै संक्र’मित भएका छन्।

यसरी विश्वभर यो रह’स्यमयी भाइर’सले मानवमाथि ग’म्भीर सं*कट उत्पन्न हुँदा वैज्ञानिकहरु यो भाइ’रस नियन्त्रणबारे खोज अध्ययनमा लागेका छन्।

यहीबीचमा जर्मनीका दुईवटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले कोरोना भा*इरसको आयुबारे एक तथ्य पत्ता लगाएका छन्। उनीहरुले कोरोना भा*इरस ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा कमजोर हुने तथ्य पत्ता लगाएका हुन्। उनीहरुले तापक्रम बढेसँगै यो भाइ*रस कमजोर हुने दावी गरेका छन्।

अनुसन्धानकर्ताहरुले अल्कोहलले यो भाइरसलाई एक मिनेटमै मा*र्नेसमेत बताएका छन्। साथै डिसइन्फेक्टेट गरे यो भाइ*रस ३० सेकेण्डमै म’र्ने जनाइएको छ।यो तथ्यले कोरोना भा’इरसविरुद्धको लडा’ईँमा सफलता पाउन सकिने विश्वास अनुसन्धानकर्ताहरु दाबि
गरेको अन्तरार्षट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया