मेयर मेहता २० वर्ष पुरानो गाडीमा चढ्दै, नयाँ गाडी किन्ने बजेटबाट २ शववाहन किनिने
प्रदेश १ स्थित सुनसरीको इनरुवा नगरपालिकाको एउटा छुट्टै इतिहास छ । नेपालको निकै पुराना मध्ये एउटा नगपालिका इनरुवा हुन् । २०५५–५६ साल ताका इनरुवा नगरपालिकाका तात्कालिन मेयर खेमराज पोखरेलले टाटा सुमो गाडी इनरुवा नगरपालिकामा भित्र्याउँदा ठुलो चर्चाको विषय वन्यो ।
चर्चा मात्रै हैन त्यसवेला निकै आलोचना पनि भएको कुरा सो समयका जनप्रतिनिधीहरु नै वताउँछन । आलोचना यस मानेमा कि वारुणयन्त्र नभएर इनरुवा वजार...