माेरङकाे रतुवामाइमा शनिबार थप ८ जना कोरोना संक्रमण
मोरङमा थप ८ जनामा काेराेना संक्रमित थपिएका छन । शनिबार माेरङकाे रतुवामाइ नगरपालिकामा ८ जना कोरोना संक्रमित थपिएका हुन ।
रतुवामाईमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै माेरङ जिल्लामा कोरोना संक्रमितको संख्या ११६ पुगेको छ ।
शनिबार प्रदेश १ मा ११ जना कोरोना संक्रमित थपिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए । थपिएका संक्रमित मध्ये ८ जना मोरङको रतुवामाई ...











