रहिनन् वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ

रहिनन् वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ
वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।  श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन् । उनका दुई छोरी छन् । उनको श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले मुलुकको पर्यटन तथा होटल व्यवसायको क्षेत्र...

श्रीमानकाे हत्या गरेको अभियोगमा श्रीमती र छोरी पक्राउ

श्रीमानकाे हत्या गरेको अभियोगमा श्रीमती र छोरी पक्राउ
ईश्वरपुर नगरपालिका-१३ आलेटोल बस्ने ५९ वर्षीया जंगल बहादुर बलको हत्या गरेको अभियोगमा उनकै श्रीमती ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितल लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण उनीहरूले कुटपिट गर्दा जंगल बहादुर आफ्नै घरको कोठामा मृत अवस्थामा रहेको भन्ने खबर  प्राप्त हुनासाथ प्रहरी चौकी गौरिशंकर र इलाका प्रहरी कार्यालय केशरंगजबाट खटिएको प्रहरीले दुबै जनालाई पक्र...

अस्पतालको तीन तलाबाट खसेका बिरामीको मृत्यु

अस्पतालको तीन तलाबाट खसेका बिरामीको मृत्यु
चितवन स्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पिसाब थैलीमा क्यान्सरसम्बन्धी उपचारका लागि खाम्चा मगर साउन २ गते अस्पतालमा भर्ना भएको जनाइएको छ । आज बिहान १०ः४० बजेको समयमा अस्पतालको ‘ए’ ...

झापामा एक वर्षमा मरे ४ हात्ती, हात्तीको आक्रमणमा परी ६ जनाको मृत्यु

झापामा एक वर्षमा मरे ४ हात्ती, हात्तीको आक्रमणमा परी ६ जनाको मृत्यु
 झापामा एक वर्षको अवधिमा छ मानिस र चार हात्तीको मृत्यु भएको छ ।  गत आर्थिक वर्ष २०८०-८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छ जना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार हात्ती मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिए। विगत १४ वर्षको तथ्यांक हेर्दा हात्ती मृत्युको सङ्ख्या उच्च हो । आव २०६७-६८ देखि आव २०७९-८० सम्म एक-दुई र आव २०७५-७६ मा ती...

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ
भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका-३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२४ बाट पक्राउ गरेको हो । धिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलव ४० हजार रूपैयाँ...

डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह

डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह
काठमाडौँ महानगरपालिकाले डेङ्गी लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो । परामर्श सेवाका लागि कामपाले निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेङ्गीसम्बन्धी स्रोतव्...

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलाको ३ सयले घटेर एक लाख ४९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मुल्य हो । यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ८ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

साउनमा किन लगाइन्छ हरियो चुरा र मेहन्दी ?

साउनमा किन लगाइन्छ हरियो चुरा र मेहन्दी ?
साउन महिना महिलाहरूका लागि विशेष महिना हो । यो महिनामा भगवान शिवको व्रत र पूजा गर्ने गरिन्छ । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले पनि साउनको छुट्टै महत्व छ । यो महिनामा भगवान शिवको विशेष पूजाअर्चना गरिने भएकाले साउनलाई शिवजीको महिना पनि भन्ने गरिन्छ । साउनमा विवाहित तथा अविवाहित महिलाले विभिन्न मनोकांक्षा राखेर व्रत बस्ने गर्छन । साउन महिनामा महिलाहरूले विशेष रुचीका साथ हरियो चुर...

साउनमा किन लगाइन्छ हरियो चुरा र मेहन्दी ?

साउनमा किन लगाइन्छ हरियो चुरा र मेहन्दी ?
साउन महिना महिलाहरूका लागि विशेष महिना हो । यो महिनामा भगवान शिवको व्रत र पूजा गर्ने गरिन्छ । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले पनि साउनको छुट्टै महत्व छ । यो महिनामा भगवान शिवको विशेष पूजाअर्चना गरिने भएकाले साउनलाई शिवजीको महिना पनि भन्ने गरिन्छ । साउनमा विवाहित तथा अविवाहित महिलाले विभिन्न मनोकांक्षा राखेर व्रत बस्ने गर्छन । साउन महिनामा महिलाहरूले विशेष रुचीका साथ हरियो चुरापोते र मेहन...

त्रिशुलीमा बेपत्ता पटेल दम्पत्ती फेला नपरेपछि कुशको शव बनाएर गरियो दाहसंस्कार

त्रिशुलीमा बेपत्ता पटेल दम्पत्ती फेला नपरेपछि कुशको शव बनाएर गरियो दाहसंस्कार
चितवनको सिमलताल दुर्घटनामा परी बेपत्ता भएका दम्पत्ती फेला नपरेपछि कुशको शव बनाएर उनीहरूको अन्तिम दाहसंस्कार गरिएको छ। नदीमा बेपत्ता भएको करिब एक हप्ता हुँदासम्म उनीहरूको अत्तोपत्तो नलागेपछि परिवारजन र आफन्तले कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिदिएका हुन्। बाराको प्रसौनी गाँउपालिका वडा नम्बर १ नकटुवाका ४८ वर्षीय ताराचन्द पटेल र उनकी पत्ती ४३ वर्षीया कुसमी देवीको अवस्था दुर्घटना भएको ६ दिन भइसक्...