कोरोना संक्रमणबाट इरानी सांसदको मृत्यु

कोरोना संक्रमणबाट इरानी सांसदको मृत्यु
तेहरान : इरानमा कोरोना भाइरसको संक्रमणबाट एक सांसदको मृत्यु भएको छ । शनिबार स्थानीय टेलिभिजनले जनाए अनुसार  फतेमेह रहबरको मृत्यु भएको हो । ५५ वर्षीया रहबर कोरोना संक्रमित थिइन् । कन्जरभेटिभ तर्फको सांसद रहबर तेहरानबाट निर्वाचित थिइन् । यससँगै उनी कोरोनाबाट मृत्यु हुने दोस्रो इरानी सांसद हुन् । इरानमा सांसद लगायत आठजना उच्चस्तरीय व्यक्तित्व संक्रमित थिए । इरानमा कोरोना भाइरसको महामारीका कारण ...

प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो, समीक्षाको स्वास्थ्यमा पनि सुधार

प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो, समीक्षाको स्वास्थ्यमा पनि सुधार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत रुपमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई शुक्रबारदेखि हिँडडुल गराउन थालिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमसिंह खड्गाले जानकारी दिए । साथै प्रधानमन्त्रीओलीलाई ठोस आहार दिन थालिएको पनि कार्यकारी निर्देशक खड्‍गाले जानकारी दिए ।प्रधानमन...

नन्द भाउजु वे’पत्ताः मःम ब्यापारीले लगेको आ’रोप

नन्द भाउजु वे’पत्ताः मःम ब्यापारीले लगेको आ’रोप
धनगढी : धनगढीबाट दुई महिला वे’पत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका २० वर्षीया शान्ति पौडेल र तीन महिने सन्तानकी आमा मधु तिवारी वे’पत्ता भएका हुन । फागुन १६ गतेबाट ह’राएका दुवै जना अहिलेसम्म फेला पर्न नसकेको आफन्तले जनाएका छन् । वेपत्ता शान्ति र मधु भाउजु नन्द हुन । भारतको गुहावटीमा विवाह गरेकी मधु सुत्केरी हुन आफ्नो धनगढीस्थित माइती घर आएकी थिइन् । सुत्केरीपछि उनी यतै बस्दै...

कोरोना संक्रमण रोकथामकालागि मुलुकभर सभा सम्मेलनमा अनिश्चितकालीन रोक

कोरोना संक्रमण रोकथामकालागि मुलुकभर सभा सम्मेलनमा अनिश्चितकालीन रोक
काठमाडौं । सरकारले नेपाल र भारतसँग सीमा जोडिएका जिल्लामा उच्च सतर्कता अपनाउन जिल्लास्थित कार्यालयलाई निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरस संक्रमण फैलिरहेको बेला सरकारले भीडभाड तथा सभा सम्मेलन नगर्न निर्देशन दिएको हो । चीनबाट फैलन सुरु भएको कोरोना भाइरस भारतका केही स्थानमा समेत देखिन थालेपछि सरकारले दुवै मुलुकको सीमा क्षेत्रमा उच्च स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरेको छ । संक्रमण भित्रिन नदि...

कोरोनाको आशंका गरिएका व्यक्ति अस्पतालबाट भागेर विराटनगर पुगे

कोरोनाको आशंका गरिएका व्यक्ति  अस्पतालबाट भागेर विराटनगर पुगे
काठमाडौं- कोरोना भाइरसको संक्रमण लागेको आशङ्कामा अस्पताल भर्ना भएका एक व्यक्ति भागेका छन्। बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशङ्कामा भर्ना गरिएका सुनसरी घर भएका एक व्यक्ति अस्पतालबाट भागेको प्रहरीले जानकारी दिएको छ। उनलाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको थियो। तर‚ उनले सो कुरा अटेरी गरिरहेका थिए। त्यसको केही समयपछि अस्पतालबाटै भागेको प्रहरीको भनाइ छ।...

खुसिको खबर ।। चिनले बनायो कोरोना भा’इरस (कोविड-१९) विरुद्धको भ्या’क्सिन

खुसिको खबर ।।  चिनले बनायो  कोरोना भा’इरस (कोविड-१९) विरुद्धको भ्या’क्सिन
  चिनले कोरोना भा’इरस (कोविड-१९) विरुद्धको भ्या’क्सिन बनाउन सफलता मिलेकोे दाबी गरेको छ। कोरोनाका कारण विश्व नै प्रता’डित बनेका बेला यस्तो खबर सार्वजनिक भएको हो। यो खोपलाई चिनियाँ सेनाको तिनै मेजर जनरलको टीमले बनाएको हो, जसले केही वर्ष अघि एसएआरएस (सार्स) र इबोला जस्ता खतर’नाक भाइ’रसविरुद्धको खोप बनाएर विश्वलाई ख’तरामुक्त बनाएको थियो। चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्...

होसियार ! हङकङमा कुकुरमा पनि देखियो कोरोना भाइरसको संक्रमण

होसियार ! हङकङमा कुकुरमा पनि देखियो कोरोना भाइरसको संक्रमण
काठमाडौं । हङकङमा घरमा पालेको कुकुरमा समेत कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । बुधबार हङकङका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ संक्रमित मानिसबाट कुकुरमा न्यून तहको संक्रमण भएको पुष्टि गरेका हुन् । यसअघि जनावरबाट मानिसमा संक्रमण भएको भनिए पनि मानिसबाट जनावरमा संक्रमण भएको यो पहिलो घटना भएको विज्ञहरुले बताएका छन् । पोमरेनियन प्रजातिको कुकुरको गत शुक्रबारदेखि नै परीक्षण भइरहेको थिय...

इटहरी उपमहागरपालीकाका शाखा अधिकृत विरुद्ध भ्रष्टाचार मुद्धा

इटहरी उपमहागरपालीकाका शाखा अधिकृत विरुद्ध भ्रष्टाचार मुद्धा
इटहरी / मृतकका नाममा किर्ते औंठाछाप बनाई जग्गापास गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीका दुई सरकारी कार्यालयका कर्मचारी सहित आठ जना विरुद्ध विशेष अदालत काठमाडौमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । उनीहरूमाथि निधन भएकी धरान उपमहानगरपालिका -१० की रनमाया लिम्बूको गलत औंठाछाप लगाई जग्गा बेचेको आरोप छ। अख्तियारले मालपोत अधिकृत दधिराम गुरागाईं, नासु मनोज घिमिरे, खरिदार कृष्णप...

ट्रिपरको ठ’क्करबाट अटो चालक बाबुराम र उनको नातिनी सबिताको घ’टनास्थलमै मृ’त्यु

ट्रिपरको ठ’क्करबाट अटो चालक बाबुराम र उनको नातिनी सबिताको घ’टनास्थलमै मृ’त्यु
ट्रिपर आ’तंक रोक्नु पर्ने माग गर्दै मोरङको पुष्पलाल विराटचोक सडकखण्ड स्थानीयले अ’वरुद्ध गरेका छन् । गए राति सो सडक खण्डको विराटनगर महानगरपालिका वडा नं. १९ मा विपरित दिशाबाट आउदैगरेको ट्रिपरले अटोरिक्सालाई ठ’क्कर दिदा २ जनाको घट’नास्थल मै मृ’त्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । अटो चालक बाबुराम सरदार र उनको नातिनी ६ वर्षीया सबिता सरदारको घ’टनास्थलमै मृ’त्यु सो घट’ना...

कोरोना सं’क्रमण रोक्न सरकारले जारी गर्‍याे १२ बुँदे रणनिती

कोरोना सं’क्रमण रोक्न सरकारले जारी गर्‍याे १२ बुँदे रणनिती
भारतको बाटो हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जो’खिममा रहेको बताएसँगै सरकारले यसको रोकथामका लागि तयारी तीव्र पारेको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति गठन भएको छ । कोरोना रोक्थामकालागि विभिन्न रणनीति अगाडि सारिएको छ । इपीएस भाषा पास गर्ने कामदारलाई तत्काल कोरिया जान रोक यस्...