तिन महिना पछि पूर्व सभामुख महारा गृहजिल्ला, कार्यकर्ताहरुलाई सम्बोधन गरेपछि कडा सुरक्षबीच सिधैं घोराही
काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार गृहजिल्ला आएका छन् । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास मुद्दामा अदालतबाट सफाई पाएपछि पहिलोपटक घर आएका हुन् । उक्त मुद्दाका कारण मतदातामा रहेको अन्योल मेट्न र आफ्नो समस्या सुनाउन जिल्ला आएको उनले बताए ।
उनलाई दाङ प्रवेशबिन्दु धानखोलादेखि नै फूलमाला र बाजागाजाले स्वागत गरिएको थियो। भालुबाङ, लमही, गोग्ली र घोराहीमा सडकमा लामबद्ध का...