नातीको बिहेमा बेलायत पुगेका क्षेत्रीको कोरोना सं’क्रमणबाट निधन
पोखरा- नातीको बिहेका लागि बेलायत आएका एकजना नेपालीको कोरोना भाइर’स संक्र’मणका कारण निधन भएको छ ।गत फेब्रुअरी महिनाको २६ तारिखमा लण्डन पुगेका बागलुङको अमलाचौरका ७५ वर्षीय कर्णबहादुर क्षेत्रीको बुधबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो ।
मार्च ३० तारिखका दिन अस्पताल भर्ना भएका उनलाई त्यसको दुई दिनपछि भेन्टिलेटरमा राखिएको थियो । एम्बुलेन्समा आएको प्यारामेडिकको टोलीले पनि अरु सबै सामान्य ...











