श्रीमान बिदेशमा यता श्रीमतीले प’रपुरुषसँग स’म्बन्ध राख्दा…
मोरङ- आफैंले यौ’न स’म्बन्ध राखेको भिडियो देखाएर ‘ब्ल्या’कमे’लिङ गरेपछि मोरङमा एक विवाहित महिलाले दे’हत्याग गरिन ।
ड्याजलि’ङ क्वीन र दीपा नाम गरेको फेसबुक आइडीबाट न’ग्न तस्वीर प्रीतिको म्यासेन्जरमा पठाएर पैसा नदिए भाइरल बनाइदिने ड’र
दे’हत्याग गर्न बाध्य बनाएको आरो’पमा प्रहरीले दुईजनालाई पक्रा’उ गर्यो। प’क्राउ पर्नेमा सुन्दरहरैचा– ६ बस्ने १९ वर्षीया संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने ऋषिराम भ...











