१३ वर्षीय बालिकाले देखाईन् हिम्मत ! बला*त्कार गर्न आएकालाई खु*कुरीले हानिन्, भन्छिन्- ‘सिरानीमा खु*कुरी राखेको थिएँ, छ*प्काइदिएँ’
झापाको बुद्धशान्ति गाउँपालिकामा १३ वर्षीय बालिकाले बला*त्कार गर्न खोज्ने युवकलाई खु*कुरी प्र*हार गरेकी छिन्। बारम्बार बला*त्कारमा परेकी १३ वर्षीय बालिकाले पछिल्लो पटक बला*त्कार गर्ने क्रममा उनले खु*कुरी प्र*हार गरेकी हुन्। बालिका आफैले सो घट’ना बारे सार्वजनिक गरेपछि गाउँलेले थाहा पाएका थिए। ‘तेक्वान्दो खेलाडी हुँ, स्टेप ग्रीन बेल्ट पाएकी छु, मलाई गुरुले सिकाउनु भएको छ, त्यसैले आत्मविश्वास बढेको हो...











