बाबुराम भट्टराई भन्छन्, ‘हामीलाई विश्वास गर्नुहोस्, ४० वर्षभित्र नेपाललाई सिंगापुर बनाउछौँं’

बाबुराम भट्टराई भन्छन्, ‘हामीलाई विश्वास गर्नुहोस्, ४० वर्षभित्र नेपाललाई सिंगापुर बनाउछौँं’
सोमबार सिन्धुलीमाढीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच जिल्ला समायोजन घोषणा कार्यक्रममा समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले नै देशलाई समृद्ध बनाउने बताएका छन्। उनले आफ्नो पार्टीले लिएको लक्ष्यका आधारमा मात्र देशलाई समृद्ध बनाउन सकिने बताएका छन्  । सिन्धुलीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच समायोजन भएपछि ११५ सदस्यीय स...

काँग्रेसद्धारा प्रदेश एक रोष्टम घेराउ

काँग्रेसद्धारा प्रदेश एक रोष्टम घेराउ
विराटनगर / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका वावजुद प्रदेश एक संसद्मा विधेयक पारित भएको छ । रोष्टममा घम्साघम्सी भए पनि मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी बनेको विधेयक बहुमुतले पारित भएको हो ।   विरोध हुँदाहुँदै विधेयक पास गरिएको भन्दै काँग्रेसले आक्रोश पोखेको छ । संसदीय सर्वोच्चता कुल्चिएर सत्तापक्षले बहुमतको दम्भ देखाएको काँग्रेस प्रमुख सचेतक केदार कार्कीको प्रतिक...

स्वास्थ्यचौकीले नै म्याद गुज्रेको औषधि दिए

स्वास्थ्यचौकीले नै म्याद गुज्रेको औषधि दिए
सप्तरी । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको स्वास्थ्यचौकीले बिरामीलाई म्याद गुज्रेको औषधि दिएको छ । खोकी लागेर स्वास्थ्य संस्थामा जचाउन गएका स्थानीय ७० वर्षका धियानी मण्डललाई स्वास्थ्यकर्मीले म्याद गुज्रेको औषधि दिएको हो । केही दिनअघि थोरै खोकी लाग्दा र कमजोरी महसुस भएपछि उनी स्वास्थ्य संस्थामा जँचाउन जाँदा स्वास्थ्यकर्मीले मोक्सिलेब ५०० एमजीको एन्टिबायोटिक ट्याब्लेट दिएका थिए । उक्त ट...

असोज १० देखि नयाँ नोट साट्न पाइने

असोज १० देखि नयाँ नोट साट्न पाइने
राष्ट्र बैंकले दशैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गरिने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० गतेदेखि १७ गतेसम्म नयाँ नोट सटही हुने जानकारी दिएको हो। उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालय सहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ । जस अनुसार उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र ...

फेरी शुरुभयो चक्रपथ संरचना भत्काउन सुरु

फेरी शुरुभयो चक्रपथ संरचना भत्काउन सुरु
काठमाडौं । चक्रपथ सुधार योजनाले रिङरोडको दोस्रो खण्ड अर्न्तगत सडक मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । सडक मिचेर बनाइएका कंलकी क्षेत्रका पर्खाल, टहरा, घरका छट भत्काएका हुन् । चक्रपथको मापदण्ड सडकको मध्यभागबाट दायाँबायाँ ३१र३१ मिटर छ । चक्रपथ सुधार योजना प्रमुख अमृतमणि रिमालले मापदण्ड मिचेर बनाइएका संरचना निरन्तर भत्काउँदै लैजाने बताए । ‘सम्बन्धित घरधनीलाई भत्काउन सुचना जारी गरिसकेका छौ,’ उन...

विकास र समृद्धिको पहिलाे शर्त शान्तिसुरक्षा : मुख्यमन्त्री राई

विकास र समृद्धिको पहिलाे शर्त शान्तिसुरक्षा : मुख्यमन्त्री राई
विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उहाँले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अनियमितता हुन नदिन कडा निगरानी गरिनेमा जोड दिँद...

दाहालले मागे पार्टीमा एकल नेतृत्व

दाहालले मागे पार्टीमा एकल नेतृत्व
काठमान्डाै / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गृह जिल्लामा उनले नेतृत्वका लागि विश्वास गर्न कार्यकर्तासमक्ष आग्रह समेत गरे । संविधानसभा सदस्य गौरीशंकर खड्काको स्मृतिमा गठित प्रतिष्ठानको साधारणसभालाई सम्बोधन गर्दै उनले कार्यकारी अधिकारसहितको पार्टी अध्यक...

अब निजि विद्यालयपनि सामाजिक सुरक्षामा जानुपर्ने

अब निजि विद्यालयपनि सामाजिक सुरक्षामा जानुपर्ने
काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरणका लागि ढिलाइ नगर्न निजी विद्यालयलाई आग्रह गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), काठमाडौंद्वारा राजधानीमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले सहज ढंगले वातावरण निर्माण गरेकाले सक्दो छिटो सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको औपचारिक घोषणा गर्न निजी विद्यालयहरूलाई दबाब द...

यसरी बन्दैछ धरहरा, कहिले हुन्छ पूरा ?

यसरी बन्दैछ धरहरा, कहिले हुन्छ पूरा ?
काठमान्डाैं / भूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले गति लिएको छ । धरहरा पुनर्निर्माणअन्तर्गत धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य पूरा भएको छ । अहिले बिम स्लाब उठाउने कार्य सुरु गरिएको छ । निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीकाअनुसार पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण...

गृहमन्त्रीका भाइसहित ८ पक्राउ परपछि यसरी घटना पेचिलो बन्दै

गृहमन्त्रीका भाइसहित ८ पक्राउ परपछि यसरी घटना पेचिलो बन्दै
काठमाडौं । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोद्धारा संगठित अपराध र आपराधिक लाभ ९एक्सटर्सन०को मुद्दामा पक्राउ गरिएका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाससहितका आठ जनासँग अदालतमा बयान लिने क्रममा घटना झनै पेचिलो र रहस्यमय बन्दै गएको पाइएको छ ।पक्राउ परेका आठमध्ये तीन जनाले जिल्ला अदालत काठमाडौंमा बयान दिएका छन् भने बाँकी पाँच जनाको बयान आइतबार हुनेछ । गृहमन्त्री रामबहादुर थापाका सुरक्षा ...