एमसिसीबारे नेकपा कार्यदलको काम सुरु
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे सुझाव दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा गठिन कार्यदलले काम सुरु गरेको छ ।
वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित समितिको सोमबार बसेको बैठकमा एमसीसी सम्झौतामा रहेका विषय अध्ययन गर्ने खनालको सचिवालयले जनाएको छ ।
नेकपा केन्द्रीय कमिटी बैठकले एमसीसीबारे सुझाव दिन पार्टी वरिष्ठ नेता खनालको संयोजकत्वमा तीन ...











