अवैध घरेलु मदिरा बिरुद्ध बेलबारी प्रहरीको अप्रेसन

अवैध घरेलु मदिरा बिरुद्ध बेलबारी प्रहरीको अप्रेसन
बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीमा १२ दिनअघि प्रमुख भई आएका प्रहरी निरिक्षक गुणराज बुढाथोकीले गुण्डा र तस्करका बिरुद्ध खरो रुपमा उत्रिने उदघोष गरेपनि अबैध घरेलु मदिरा नियन्त्रणमा उनको ध्यान केन्द्रित भएको छ । केराबारी र लेटाङका खोलाहरुमा अबैध रुपमा खोलाजन्य पदार्थ तस्करी गर्ने ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिई अभियान शुरु गरेका उनी घरेलु मदिरा नियन्त्रणमा सक्रिय भएका छन । मोरङको बेलबार...

नेपाल–भारत संयुक्त आयोग बैठकः तीन दशकदेखि थाती एजेन्डामा छलफल हुँदै

नेपाल–भारत संयुक्त आयोग बैठकः तीन दशकदेखि थाती एजेन्डामा छलफल हुँदै
काठमान्डाैं / नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा विगतदेखि थाती रहँदै र बहस हुँदै आएका एजेन्डामा छलफल हुने भएको छ। बैठकमा नेपालले तीन दशकदेखि उठाउँदै आएका एजेन्डा पेस गर्ने तयारी गरेको छ। बैठक दुई सातापछि काठमाडौंमा हुने भनिए पनि औपचारिक मिति तय भइसकेको छैन। ‘२०७३ कात्तिक १० मा नयाँदिल्लीमा भएको चौथो बैठकमा प्रस्तुत एजेन्डा, तिनमा भएका प्रगति र थाती विषयमा समीक्षा हुनेछ’, परराष्ट्र अधिक...

मुख्यमन्त्री शाही विप्लवको निशानामा

मुख्यमन्त्री शाही विप्लवको निशानामा
काठमान्डाैं / जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आफ्नो गृहजिल्ला कालिकोटमा आएका मुख्यमन्त्री महेन्द्र बहादुरशाहीलाई विप्लव समुहले लक्षित गदै जता गयो उतै बम विस्फोट गराउँदै आइरहका छन् । आफ्नो आधार क्षेत्रमा अनुमती विना विभिन्न कार्यक्रमलाई उद्घाटन र सम्बोधन गरेको भन्दै दिन दिनै बम विस्फोट गराउँदै उनीहरुले आफ्नो प्रमुख निशानामा राखेका हुन् । बुधबार पचालझरना गाउँपालिकाको विषेश गाउँसभालाई स...

पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने पक्राउ

पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने पक्राउ
न्यूज २४ टेलिभिजनको कार्यालयबाट संचारकर्मी रवि लामिछाने पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछानेलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले बताए। उनका अनुसार पक्राउपछि चितवनबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको छ। लामिछानेसँगै सोही टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेललाई पनि प्रहरीले पक्राउ गरेको छ। ...

विष सेवन गरी आत्महत्या: पोस्टमार्टम गर्न लाग्दा घटना मोडिएपछि

विष सेवन गरी आत्महत्या: पोस्टमार्टम गर्न लाग्दा घटना मोडिएपछि
राजधानीको    स्वयम्भूमा एक महिलाले विष सेवन गरी आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा धादिङकी २७ वर्षीया शान्ति तामाङ रहेकी छन् । तामाङको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । तामाङले आत्महत्या गर्नुको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी लालध्वज सुवेदीले तामाङले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको बता...

वडाअध्यक्ष्यलाई दलियो कालोमोसो

वडाअध्यक्ष्यलाई दलियो कालोमोसो
बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो लगाइएको छ ।म्याग्दी जिल्लाको बेनी नगरपालिकामा भ्रष्टाचार गरेको भन्दै नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले विहिबार वडा कार्यालयमा अध्यक्ष्य थापालाई कालोमोसो लगाएको हो । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले भ्रष्टाचार गरेको राजश्व संकलनमा नाताबाद कृपाबाद गरेको बजेट वितरणमा मानोमानि गरेको लगायत आरोप लगाउँ...

सुन्दरहरैचा स्थित गछियामा सवारी दुर्घटना

सुन्दरहरैचा स्थित गछियामा सवारी दुर्घटना
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा ३ स्थित पुर्व पश्चिम लोकमार्गमा रहेको गछिया बजारमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको बा ५ ख ७३५ नम्बरको हायसले बिपरित दिशाबाट आउदै गरेको साइकललाई ठक्कर दिदा साइकल चालक गम्भिर घाइते र हायसमा सवार एक यात्रु सामान्य घाइते भएका छन । घाइते हुनेमा साईकल यात्री सुन्दरहरैचा ३ का ५२ वर्षिय नारायण सरदार र हायसमा सवार पथरीशनिश्चरेका ४९ वर्षिय खगेन्द्र गुरुङ रहेका छन । उनि...

रविलाई पक्राउ गरी कारवाही अघि बढाउँछौं -चितवन प्रहरी प्रमुख

रविलाई पक्राउ गरी कारवाही अघि बढाउँछौं -चितवन प्रहरी प्रमुख
चितवन / चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन् । पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो। बुधबार पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै स...

मेयर पदको उम्मेदवारीका लागि वी.पी. काे जागिर छाेड्दै सुजेन्द्र तामाङ

मेयर पदको उम्मेदवारीका लागि वी.पी. काे जागिर छाेड्दै सुजेन्द्र तामाङ
धरान / धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी सुजेन्द्र तामाङले मंसिर १४ गते हुने निर्वाचनमा मेयर पदको उम्मेदवारीका लागि तयारी गर्न तथा पूर्ण समय धरान र धरानवासीको सेवामा समर्पित हुन भन्दै जागिरवाट स्वेच्छिक अवकाश लिएका छन् । उनले प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनाललाई स्वेच्छिक अवकाशको निवेदन बुझाएका छन् । अवकाश पत्र बुझ्दै निमित्त उपकुलपति खनालले प...

सुनसरीको दुहवीमा शिव मन्दिरका पुजारी मृत अबस्थामा फेला

सुनसरीको दुहवीमा शिव मन्दिरका पुजारी मृत अबस्थामा फेला
सुनसरी / सुनसरीको दुहवी नगरपालिका-१ साहु टोलमा रहेको शिव मन्दिरका पुजारी दुहवी- ५ का ६० बर्षीय तुलाकृष्ण चौधरी मृत अवस्थामा फेला परेका छन् । आज बिहान पौने ८ बजेको समयमा उक्त मन्दिरका पुजारी मन्दिर परिसरमा नै मृत अवस्थामा रहेको भन्ने स्थानियवासीहरुले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठ...