अफगानिस्तानमा शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प
अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानको  हिन्दुकुश क्षेत्रमा केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्पको धक्का  मापन गरिएको  अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको धक्का भारतमा समेत महशुस भएको छ । अपराह्न पाँच बजे भूकम्पको धक्का उत्तर भारतमा महशुस भएको हो । भूकम्पबारे भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला
बीबीसी । पाकिस्तानको एउटा विशेष अदालतले पूर्वसैन्य शासक परवेज मुशर्रफलाई देश द्रो हको अभियोगमा मृ त्यु दण्डको फैसला सुनाएको छ। बीसीसी उर्दूका अनुसार उच्च अदातलका मुख्य न्यायाधीश पनि भएको तीनसदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रो हको मु द्दामा दो षी ठहर गर्दै मृ त्यु द ण्ड सुनाएको हो। उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा दे  श द्रो हको मुद्दा ...

क्याम्पमा गोली हानाहान हुँदा ६ जवानको मृत्यु

क्याम्पमा गोली हानाहान हुँदा ६ जवानको मृत्यु
भारतको छत्तिसगढस्थित नारायणपुर जिल्लामा रहेको एक क्याम्पमा गोली हानाहान हुँदा ६ जवानको मृत्यु भएको छ । अरु दुईजना घाइते छन् । तिब्बतसँगको सीमा प्रहरी बलको क्याम्पमा यस्तो घटना भएको हो । घटना भएको उक्त क्षेत्र माओवादी प्रभावित क्षेत्र हो । मसुद उल रहमान नामका जवानले गोली चलाएको जिल्लाका एसपी मोहित गर्गलाई उद्धृत गर्दै बिबिसी हिन्दीले जनाएको छ । रहमान पश्चिम बंगालका स्थायी बासिन्दा हुन् । ...

भूत छैन भन्न देखाउन सांसद ३ दिनसम्म मसानघाटमै सुतेपछि…

भारतको आन्ध्रप्रदेशस्थिग पोकाकल्लुका एकजना सांसदले गाउँलेमा रहेको भूतको डर हटाउन मसानघाटमा सुतेर देखाएका छन । निम्मला रामा नायडू नाम गरेका सांसद मसानघाटमा तीन रातसम्म त्यहाँ सुतेका छन् । आफुलाई भोट दिएर जिताउने जनता अझै भूत हुन्छ भन्ने अन्धविश्वासमा रहेकाले उक्त भ्रम हटाउन स्वयम् मसानघाटमा सुतेका हुन । यो घटना केहि समय पहिलेको हो । उनको साथमा अन्य कुनै सहयोगी थिए वा थिएनन् कुनै नखुलाईएपन...

भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम पुनः सुरु

भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम पुनः सुरु
काठमान्डाैं / भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु गरिने भएको छ । विराटनगर–१८, बुधनगरको लावाघाटसम्म आई पुगेपछि सात महिना अगाडिदेखि रोकिएको रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु हुने भएको हो । रेलमार्ग विस्तारको दोस्रो खण्ड अन्तर्गत बुधबार लावाघाटदेखि कटहरीतर्फको आठ किलोमिटर दूरीको काम अगाडि बढाइने निर्माण जिम्मेवारी पाएको भारतीय कम्पनी इरको...

साउदीमा अविवाहित जोडीका लागि पनि होटल खुला

साउदीमा अविवाहित जोडीका लागि पनि होटल खुला
साउदी अरेबियाले पर्यटक भिसामा सरलीकरण गर्दै पर्यटक भिसा जारी गर्न थालेपछि दश दिनको अवधिमा २४ हजार पर्यटकले साउदी अरेबियाको भ्रमण गरेका छन् । साउदी अरेबियाले गत वर्ष सेप्टेम्बर २७ मा पर्यटक भिसा दिने नीति ल्याउन लागेको घोषणा गरेको थियो । साउदी अरेबियाले पहिलो पटक विदेशी अविवाहित महिलाले पनि होटलमा कोठा लिन पाउने गरी आइतबार नयाँ व्यवस्था घोषणा गरेको थियो । कट्टरपन्थी मुस्लिम राष्ट्रको ...

अस्पतालमा भिषण आगलागी हुँदा निम्तियो यस्तो भयाभहको अवस्था, ८ शिशुको मृत्यु, डेढ सयको गरियो उद्धार

अस्पतालमा भिषण आगलागी हुँदा निम्तियो यस्तो भयाभहको अवस्था, ८ शिशुको मृत्यु, डेढ सयको गरियो उद्धार
अल्जियर्स । अल्जेरियाको पूर्वी भागमा मङ्गलबार सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ । राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान ३ः५० बजे सो आगलागी भएको जनाइएको छ । अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम...

कार चोर्न खोज्नेहरुसँग अन्डरपेन्टमै गरे लडाई

कार चोर्न खोज्नेहरुसँग अन्डरपेन्टमै गरे लडाई
कार चोर्न खोज्ने व्यक्तिहरुसँग एक व्यक्तिले अन्डरपेन्टमै लडाईं गरेका छन्। अस्ट्रेलियामा  मेनबर्नस्थित घर अगाडिको कार चोर्नका लागि दुई व्यक्तिहरु आएका हुन्छन्।दुई व्यक्तिले घरभित्र भएका व्यक्तिको साथीलाई कारबाट झिकेर उक्त कार चोरेर लान खोजेका हुन्छन्। तर घरभित्रका एक व्यक्ति अन्डरपेन्टमै आउँछन्। उनले हतौडा बोकेका हुन्छन्।त्यसअघि अन्डरपेन्टमा साथी र कार बचाउन गएका व्यक्तिको साथीलाई एक संदि...

नेपाल आइन् सनी लियोनी, स्वागतमा नेपाली ढाकाटोपी

नेपाल आइन् सनी लियोनी, स्वागतमा नेपाली ढाकाटोपी
  काठमाडौं – बलिउडमा स्थापित अभिनेत्री सनी लियोनी नेपाल आएकी छिन् । उनी आफ्नो आफ्नो आइटम डान्स रहेको चलचित्र ‘पासवर्ड’ को प्रिमियरका लागि राजधानी उत्रिएकी हुन् । यसअघि उनी बिजनेस प्रयोजनका लागि नेपाल आएकी थिइन् । भारतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजिने सनी पूर्वनिर्धारित तालिका अनुसार नेपाल आएकी हुन् । उनी आजै राजधानीमा आयोजना गरिएको चलचित्र ‘पासवर्ड’ को ...

कलेजको खर्च जुटाउन ट्रेनमा गितार बजाउँथे आयुष्मान

कलेजको खर्च जुटाउन ट्रेनमा गितार बजाउँथे आयुष्मान
गायनका अतिरिक्त अभिनय क्षमताका कारण आयुष्मान खुरानाले बलिउडमा आफ्नो अलग्गै छाप छाडेका छन् । अभियनप्रति समर्पित हुने आयुष्मानको बानीका कारण बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान पनि उनका प्रसंशक छन् । आयुष्मानले हालै चलचित्र ‘अन्धाधुन’ बाट ‘बेस्ट एक्टर’को राष्ट्रिय पुरस्कार पनि जितेका थिए । फिल्मी दुनियामा एकपछि अर्को सफलता हात पार्दै गएका आयुष्मान कुनै दिन आफ्नो कलेजको अतिरिक्त खर्च ...