स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ

स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ
तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् । शुक्रबार काठमाडौं आएका विदेशमन्त्री वाङले शनिबार र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्य...

चीनले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहयोग दिने

चीनले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहयोग दिने
चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोग अन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो । यसैबीच नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको ...

ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। आज बिहान उनीहरूबीच होटल मेरियटमा भेटवार्ता भएको हो। भेटवार्तामा एमाले उपाध्यक्ष वरिष्ठ ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विदेश मामिला प्रमुख राजन भट्टराईलगायत नेताहरू पनि सहभागी छन्। यसअघि विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। आजै विदेशमन्त्री यीले नेकपा ...

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउदै

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउदै
चिनियाँ विदेशमन्त्री वाङ यी आज (शुक्रबार) नेपालको भ्रमणमा आउँदै छन्। हाल भारतमा रहेका वाङ परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा आज नेपाल आइपुग्ने भएका हुन्। उनी आइतबारसम्म नेपालमा रहने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस क्रममा परराष्ट्रमन्त्रीको नेतृत्वमा दुई मुलुकका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक हुने कार्यसूची छ। साथै चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादे...

भारतमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

भारतमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य
भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । शुक्रबार भारतीय आयल मार्केटिङ कम्पनीले मूल्य बढाएको हो । भारतमा एक सातामा तेस्रो पटक पेट्रोल र डिजेलको मूल्य बढेको हो । एक दिनको राहतपछि शुक्रबार तेल कम्पनीहरूले पेट्रोलमा ८० पैसा र डिजेलको मूल्य ७५ पैसा भारुले बढाएको हो । नयाँ दर आजदेखि लागू भएको छ । दिल्लीमा पेट्रोल र डिजेलको मूल्य ८० पैसा प्रतिलिटर बढाएको छ । भारतमा गत चार दिनमा पेट्रोल र डिजेलको म...

चिनियाँ विदेश मन्त्री वाङ यी काठमाडौं आउँदै

चिनियाँ विदेश मन्त्री वाङ यी काठमाडौं आउँदै
चिनियाँ विदेश मन्त्री वाङ यी शुक्रबार नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा यीले द्वीपक्षीय औपचारिक वार्तासँगै महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्। चिनियाँ विदेश मन्त्री नेपाल आउनुभन्दा अघि भारतमा हुनेछन्। हिन्दुस्तान टाइम्सले उनी बिहीबार नयाँदिल्ली आइपुग्ने शुक्रबार त्यहीँबाट काठमाडौं आउने समाचार प्रकाशन गरेको छ। परराष्ट्र मन्त्री नारायण खड्काले विदेशी मन्त्री...

श्रीलंकामा आर्थिक संकट : कागज किन्ने बिदेशी मुद्रा नहुँदा ४५ लाख विद्यार्थीको भबिष्य अनिश्चित

श्रीलंकामा आर्थिक संकट : कागज किन्ने बिदेशी मुद्रा नहुँदा ४५ लाख विद्यार्थीको भबिष्य अनिश्चित
श्रीलंका अहिले इतिहासकै गहिरो आर्थिक संकटमा फसेको छ। समस्या यति जटिल छ कि श्रीलंका विद्यालयको परीक्षा गर्न प्रश्न छाप्ने र उत्तर पुस्तिकाका लागि कागज किन्न नसक्ने अवस्थामा पुगेको छ।। शनिबार श्रीलंकाका शिक्षा अधिकारीले कागज नभएकाले लाखौं विद्यार्थीको परीक्षा अनिश्चितकालका लागि स्थगित भएको बताएका छन्। यो निर्णयसँगै श्रीलंकाका झन्डै ४५ लाख विद्यार्थीले यस वर्षको परीक्षा दिन नसक्ने सम्भावना बढेको छ। ...

राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक उभिए युक्रेनको पक्षमा

राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक उभिए युक्रेनको पक्षमा
संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक रूसले आक्रमण गरेको युक्रेनका पक्षमा उभिएका छन्। संयुक्त राष्ट्रसंघको महासभाले बुधबार युक्रेनमाथि रूसी आक्रमणको भर्त्सना गर्दै लडाइँ रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रूससँग माग गर्दै प्रस्ताव पारित गरेको छ। नेपालले उक्त प्रस्तावका पक्षमा मतदान गरेको छ। यसअघि गत सोमबार जेनेभामा भएको राष्ट्र संघीय मानव अधिकार परिषदमा पनि नेपालले युक्रेनका विषयमा आपतकालीन ...

युक्रेनमाथि रूसी आक्रमणबारे प्रधानमन्त्री देउवा र अमेरिकी विदेश मन्त्रीबीच कुराकानी

युक्रेनमाथि रूसी आक्रमणबारे प्रधानमन्त्री देउवा र अमेरिकी विदेश मन्त्रीबीच कुराकानी
युक्रेनमाथि रूसी आक्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच कुराकानी भएको छ। उनीहरूबीच मंगलबार बेलुकी टेलिफोनमा कुराकानी भएको हो। आफूहरूबीच रूसले युक्रेनमाथि गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेश मन्त्री एन्टोनीले उल्लेख गरेका छन्। ‘रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति हाम्रो समर्थनबारे प्रधानमन्...

रुस–युक्रेन युद्ध : २ सय ४४ जना नेपाली सुरक्षित स्थानमा

रुस–युक्रेन युद्ध : २ सय ४४ जना नेपाली सुरक्षित स्थानमा
रुस–युक्रेन युद्धबाट प्रभावितमध्ये २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । युक्रेनमा रहेका द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डमा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन् । यस्तै युक्रेनबाट सुरक्षित गन्तव्यमा जानेक्रममा ...