ज्वालामुखी विस्फोटमा परी इन्डोनेसियामा १३ जनाको मृत्यु‚ ९८ घाइते

ज्वालामुखी विस्फोटमा परी इन्डोनेसियामा १३ जनाको मृत्यु‚ ९८ घाइते
इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका छन् । दुईवटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी)का प्रवक्ता अब्दुल मुहारीले बताएका छन् । दुई सुत्केरीसहित घाइते सबैको अहिले नजिकैको स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ । यसैबीच, ९०२ जनालाई गाउँको ह...

कछुवाको मासु खाँदा सात जनाको मृत्यु

कछुवाको मासु खाँदा सात जनाको मृत्यु
तान्जानियाको पेम्बा द्वीपमा कछुवाको विषालु मासु खाँदा सात जनाको मृत्यु भएको छ। मृतकमध्ये एक जना तीनवर्षे बच्चा पनि भएको बताइएको छ। विषालु मासुका कारण बिरामी परेका अरू तीन जना अस्पतालमा छन्। तान्जानियाका टापु र तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन छ। तर अधिकारीहरूले अहिले त्यसमा प्रतिबन्ध लगाएका छन्। कछुवाको मासु विषाक्त हुने घटनालाई दुर्लभ मानिन्छ। तर कहिलेकाहीँ ‘क्लेनोनिटक्सिजम’ का कारण ...

कोइलाखानीमा आगलागी हुँदा ५२ श्रमिकको मृत्यु, ३ दिन शोक मनाइने

कोइलाखानीमा आगलागी हुँदा ५२ श्रमिकको  मृत्यु, ३ दिन शोक मनाइने
रूसको एक कोइला खानीमा आगलागी हुँदा ५२ श्रमिकको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन्। लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको हो। घटनामा ४९ श्रमिक घाइते भएका छन् भने केही घाईतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। खानीमा फसेकाहरुको उद्धार गर्न गएका ६ जनाको पनि मृत्य...

कोइला खानीमा दुर्घटना, ५२ जनाको मृत्यु

कोइला खानीमा दुर्घटना, ५२ जनाको मृत्यु
रुसको एक कोइला खानीमा भएको दुर्घटनामा परी ५२ जनाको मृत्यु भएको छ। खानीभित्र बाहिरको हावा जाने ठाउँमा आगलागी भएको थियो। जसको कारण निसास्सिएर भित्र रहेका मजदुरहरुको मृत्यु भएको हो। २८५ जना काम गरिरहेको लिस्टभ्यज्नाया खानीमा दुर्घटनापछि अधिकारहरु मानिसहरु भागेका थिए। अधिकारीहरुका अनुसार दुर्घटनामा परी ४९ जना घाइते भएका छन्। उनीहरुमध्ये चारजनाको अवस्था गम्भीर छ। दुर्घटनापछि खानीमा ठूलो मात्रामा ...

भारतमा विश्वको चौथो ठूलो विमानस्थल बन्ने, एकैसाथ १७८ विमान उडान गर्न सकिने

भारतमा विश्वको चौथो ठूलो विमानस्थल बन्ने, एकैसाथ १७८ विमान उडान गर्न सकिने
प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार उत्तर प्रदेशको पाँचौं अन्तर्राष्ट्रिय विमानस्थल जेवर विमानस्थलको शिलान्यास गर्ने भएका छन् । यो भारतको सबैभन्दा ठूलो र विश्वको चौथो ठूलो विमानस्थल हुनेछ। यो विमानस्थल पूर्णरुपमा प्रदूषणमुक्त हुनेछ । जेवर एयरपोर्ट दिल्ली-एनसीआरमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ। यो विमानस्थल यस हिसाबले पनि विशेष छ, किनभने यो उत्तर प्रदेशको पाँचौं अन्तर्राष्ट्रिय विमानस...

गुडिरहेको बसमा आगो लाग्दा ४६ जनाको मृत्यु

गुडिरहेको बसमा आगो लाग्दा ४६ जनाको मृत्यु
एक सडकमा गुडिरहेको बसमा आ’गो ला’गे’र दुर्घटना हुँदा कम्तिमा ४६ जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश पर्यटक रहेको त्यहाँका अधिकारीले बताएका छन् । राजधानी सोफियाबाट दक्षिण पश्चिमस्थित बोसनेक गाउँमा बस दुर्घटनामा परेको हो । दुर्घटनापछि बसमा आ’गो ला’गे’को थियो । दुर्घटनामा परेको बसमा ५३ यात्रु सवार थिए । टर्कीको इस्तानबुलबाट उत्तरी मेसेडोनियाको राजधानी स्कोपजेतर्फ प्रस्थान गरेको बस बो...

प्रहरीले अदालतभित्रै पसेर कुटे न्यायाधीश

प्रहरीले अदालतभित्रै पसेर कुटे न्यायाधीश
विहारको एउटा अदालतभित्र प्रवेश गरेर प्रहरीले एक जना न्यायाधीशलाई निर्धात कुटेका छन्। मधुवनी जिल्लाको एक अदालतभित्र प्रहरीले न्यायाधीशलाई कुटेका हुन्। बिहीबार दिउँसो दुई जना प्रहरी अदालत कक्षभित्र प्रवेश गरेर न्यायाधीश अभिनाश कुमारलाई आक्रमण गरेका थिए। आक्रमणअघि उनीहरुले न्यायाधीशमाथि बन्दुक तेर्साएर थिए। सो समयमा न्यायाधीशले ती प्रहरी अधिकारी संलग्न रहेको एउटा मुद्दाको सुनुवाई गरिरहेका थिए। ...

शल्यक्रिया गर्दा बिरामीको पेटबाट निकालियो मोबाईल

शल्यक्रिया गर्दा बिरामीको पेटबाट निकालियो मोबाईल
एजेन्सी- एक व्यक्ति निकै पेट दुखेपछि चिकित्सक कहाँ जान्छन् । केही घन्टापछि चिकित्सकले उनको पेटको एक्सरे गर्छन् । एक्सरे रिपोर्टमा ती व्यक्तिको पेटमा मोवाईल देखेपछि चिकित्सक नै चकित हुन्छन् । उनको तत्कालै शल्यक्रिया हुन्छ । यो हो पश्चिमी इजिप्टको आसवान युनिर्भसिटी अस्पतालको घटना । समाचार विवरणअनुसार ती व्यक्तिले ६ महिनाअगाडि एउटा मोबाईल फोन निलेका थिए । स्वाभाविक प्रक्रियाबाट दिशामार्फत मोबाईल ब...

२० महिनापछि खोप लगाएका यात्रुलाई अमेरिकी सीमा खुला

२० महिनापछि खोप लगाएका यात्रुलाई  अमेरिकी सीमा खुला
अमेरिकाले आवागमन प्रतिबन्धको २० महिना विदेशी यात्रुहरू सीमा खुला गरेको छ । आजबाट पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई आफ्नो सीमा खुला गरेको हो । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले कोभिडका कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएका थिए । ब्रिटेन र युरोपेली सङ्घका देशहरूसहित ३० भन्दा बढी देशहरू अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुर्नमिलन हुन पाएको थिएन र पर्यटन क्षेत्रमा ठूलो...

विद्रोहीको आक्रमणमा ६९ जनाको मृत्युपछि निजेरमा दुई दिनको राष्ट्रिय शोक

विद्रोहीको आक्रमणमा ६९ जनाको मृत्युपछि निजेरमा दुई दिनको राष्ट्रिय शोक
अफ्रिकी देश नीजेरमा सन्दिग्ध इस्लामिक विद्रोहिको एक हमलामा करीब ६९ मानिको मृत्यु भएपछि शुक्रबार दुई दिनका लागि राष्ट्रिय शोकको घोषणा गरिएको छ। मंगलबार देशको दक्षिण पश्चिमी क्षेत्रमा मालीको नजिक सीमा भएको थियो। सरकारका अनुसार यस हमलामा स्थानीय मेयर र आत्मरक्षाका लागि बनेको मिलिशिया गुटका नेताको ज्यान गएको थयो। हमलामा बचेका मानिसको खोजी भइरहेको छ। अहिलेसम्म कसैलेपनि यस हमलाको जिम्मेवारी दिए...