इटहरी/ गए राति देखी परेको अविरल वर्षाका कारण सुनसरीको इटहरी स्थित टेङ्रा खोलामा आएको बाढीले  दुइ घरमा क्षती पुर्याएको छ । इटहरी ४ मा रहेको टेङ्रा खोलामा हिजो राती आएको बाढीले कटान सुरु गरेको हो । इटहरी ४ को नारायण गोपाल टोलमा क्षती पुर्याएको हो ।सिचाइ बिभागले तटबन्ध निर्माणमा हेलचेक्राइ गर्दा  बाढीले खगेन्द्र खड्काको घरम क्षती पुर्याएको छ  । खड्काले भने रातभर हामि सुतेका छैनौ बाढीले त्रास बनायो । दुइ घरको वाल भत्काई दिएको छ । यस अघि पनि पटक पटक डुबानमा पर्ने इटहरी केही समय यता टेग्रा खोलाको मुहान सेरा खोलामा तटबन्ध बनाइएपछि डुबान कम भएको थियो । हेरौं तस्बीरहरुः

 

तपाईको प्रतिक्रिया