आज नेपालमा थप ४ सय ६८ जनामा कोरोना भाइरसकाे संक्रमण  पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत नेपालमा कोरोना संक्रमितको कुल  संख्या २६ हजार १९  पुगेको  जानकारी दिएको छ  ।

यस्तै आज थप १ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या   १७ हजार २ सय १   पुगेको छ ।

कोरोना भाइरसका कारण नेपालमा हालसम्म १०२ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया