काठमान्डाैं / ‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितत प्रकरणको अनुसन्धानमा तानिएका छन् । उक्त जग्गा जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारलाई समेत बोलाएर ‘बयान लिने’ निष्कर्षमा पुगेको छ । गच्छदारले उपप्रधान तथा निर्माणमन्त्री हुँदा विवादित प्रस्तावमाथि निर्णय गरी मन्त्रिपरिषद्मा पठाउन स्वीकृति दिएका थिए । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
झापाबाट कौडा खेलिरहेका १३ जना पक्राउ
बिर्तामोड । झापाको हल्दिबारीबाट जुवा खेलिरहेको अवस्थामा झापा प्रहरीले १३ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ । आइतवार रात...
मोरङ प्रहरी प्रमुखका रूपमा एसपी नारायण चिमरिया
मोरङ : मोरङ प्रहरी प्रमुखका रूपमा एसपी नारायण चिमरिया हाजिर भएका छन् । उनी सोमबारदेखि जिल्ला प्रहरी कार्यालय मोरङ हाजिर ...
घरवार विहीनहरुको रात सधैँ सडकमा बित्छ
मधु शाही/रासस काठमाडौँ । मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उहाँसँग खुला आकाश र जुनेली रात ...
विराटनगरका अधिकांश फार्मेसी मापदण्ड विपरीत सञ्चालनमा
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका भित्रका अधिकांश औषधि पसलहरु सरकारी मापदण्ड अनुसार छैनन् । सरकारी मापदण्ड विपर...
चुलेसी, कचिया, खुर्पीको बिक्री गरेर मासिक ५० हजार आम्दानी
इनरुवा (सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–२ बिहीबारे हाटमा रहेका राजा शर्माको दिनचर्या फलामका विभिन्न सामग्री बनाउनेमै बि...
महानिरीक्षक कुँवरबाट प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा त्रिभुवन विश्वविद्य...