चुलचुली । सर्पल टोकेर इलामको चुलाचुली गाउपालिका वडा नम्बर १ तीनतले कि १३ वर्षिय बालिका प्रिया राइको ज्यान गएको छ । आफ्नै घरमा सुतीरहेको अवस्थामा बिषालु गोमन सर्पले टोक्दा सोमबार बिहान ४ बजे उनको मृत्यु भएको हो । बेलुका सकुसल सुतेकी छोरी राती २ बजे एक्कासी छटपटाउन थालेपछी बुवा चित्र राइ तथा आमा सुस्मा राइले खोजतलास गर्द बच्चाको हातमा सर्पले टोकेको डाम देखिए पछि झापाको दमकमा अवस्थित रेडक्रसमा लगिएपनि बच्चा लाई सर्पदंश उपचार केन्द्र दमकले मृत घोषणा गरेको हो । चुलाचुली १ कमल स्थित जनता माध्यमिक बिद्यालय कक्षा ७ मा अध्ययनरत थिईन
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ असार १२ गते
मोरङ । बुढीगंगा गाउँपालिका, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिब...
सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा
झापा । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् । मंगलबार झापामा ...
गृहमन्त्रीको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि…..
गृहमन्त्री सुधन गुरुङलाई दिइएको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि होटलका दुई भान्सेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ...
विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा
विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गर...
मेरिल्याण्ड कलेजको कक्षा १२ मा उत्कृष्ट नतिजा
विराटनगर। विराटनगर–६ स्थित मेरिल्याण्ड कलेजले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल...
गर्मी बढेपछि शीतलता खोज्दै इटहरीको तालतलैया पुग्दै पर्यटक
गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीय स्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकहरूको ...
















