काठमाडौँ । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला दुई हजार एकसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य बढेर सुन आज तोलाको एक लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर दुई हजार तीनसय ५० रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ।

चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

तपाईको प्रतिक्रिया