भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका वडा नं. ५ होमताङमा एम्बुलेन्स दुर्घटना हुदा अन्दाजी २६ वर्षका सवारी चालक सञ्जीव राई सामान्य घाईते भएका छन् भने हतुवागडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अन्दाजी वर्ष ५० का जय कुमार राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार लामाले बताए । प्रदेश १— ०२—००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स विहान करिव ९ः४५ बजे बिरामीलाई होम्ताङ पुर्याएर घोडेटार फर्किने क्रममा एम्वुलेन्स दुर्घटना भएको हो । घाइतेलाई हेलिकप्टर मार्फत उद्धार गर्ने तयारी रहेको वडाध्यक्ष सुरेश कुमार राईले जानकारी दिए ।
तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार
विज्ञान पढ्न शिक्षादीपमा विद्यार्थीको आकर्षण, ८ सय सिटका लागि तीन गुणा बढी प्रतिस्पर्धा
शिक्षादीप कलेज मा कक्षा ११ विज्ञान संकाय अध्ययन गर्न चाहने विद्यार्थीहरूको उल्लेखनीय भिड देखिएको छ । प्रदेशकै अग्रणी शैक...
कोशीमा शैक्षिक परामर्श ऐनको तयारी, इक्यानले बुझायो मुख्यमन्त्रीलाई १५ बुँदे सुझाव
झापा : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कोशी प्रदेश सरकारलाई शिक्षा ऐन बनाउँदा शैक्षिक परामर्श क्षेत्रलाई समेट्नुपर्...
एसइई नतिजा : देशभरबाट कति विद्यार्थीले ल्याए ४ जिपिए ?
काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समग्र उत्तीर्ण दर बढ्दै जाँदा जिपिए ४ ल्याउने परीक्षार्थीको सङ्ख्या पनि बढे...
विराटनगरलाई एजुकेसन हब बनाउने अभियानमा ‘मार्टर्स मेमोरियल’, सिएम श्रेष्ठ प्रिन्सिपल नियुक्त
विराटनगर / विराटनगरस्थित Martyrs Memorial College को प्रिन्सिपलमा शिक्षासेवी सिएम श्रेष्ठ पदस्थापित भएका छन्। दुई दशकभन्...
निमुवा ट्राफिक द्वारा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण
विराटनगर । मोरङमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न स्थानमा जेब्रा...
कोशीमै ‘साइन्स हब’ बन्दै अरनिको, एमबीबीएस र इन्जिनियरिङ छात्रवृत्तिमा पनि अब्बल
विराटनगर / विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले विज्ञान शिक्षामा आफ्नो अलग पहिचान बनाउँदै कोशी प्रदेशकै अग्रण...
















