एक महिला न्यायाधीसका सुरक्षागार्डका प्रेमी सुरक्षागार्डको पे स्तो ल लिएर फ रार भएका छन् । । उच्च अदालत जनकपुरका न्यायाधीश सकुन्तला घिमिरेको सुरक्षा गा र्डका प्रेमी पे स्तोल लिएर फ रार भएका हुन् । घिमिरेको सुरक्षा गार्डका रुपमा खटिएकी प्रहरी जवान रनिताकुमारी केवटको पे स्तो ल उनका प्रेमीले लिएर फ रार भएका हुन् ।
उनीहरु एउटै कोठामा बस्दै आएका थिए । प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी ७ राउ न्ड गो ली लोड भएको पे स्तो ल सहित फरार भए पछि प्रहरीले उनको खोजि भइरहेको जनाएको छ । अनुसन्धानका क्रममा उनका प्रेमीको अर्का एक जनासंग वि वाद भएको देखिएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि प्रहरीले सुरक्षा गाडस् केवटलाई निय न्त्रणमा लिएको छ ।
केवट जनकपुर उपमहानगरपालिका–४ भैरव चोकमा डेरामा प्रेमीसंग बस्दै आएकी थिइन् । मंसिर १९ गतेबाट सँगै बस्दै आएका प्रेमी उनको पे स्तोल लिएर गएका हुन् । उनका प्रेमीको नवलपरासी देउडवा–६ बस्ने २४ वर्षीय सिबेन्द्र यादवबीच बि वाद भएको अनुसनधानवाट देखिएको प्रहरीले जनाएको छ । न्यायाधीसको सुरक्षाका क्रममा लिने गरेको केवटको पे स्तोल लिएर उनका प्रेमी फ रार भएका हुन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।























