खोटाङ /खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा बोम्लुङटोलकी मनकुमारी राईको मतानमा शुक्रबार राति शंकास्पद तबर बाट  आगोलागी भएको वडाध्यक्ष दिपेन राईले वताए । उनको मतानमा अचानक आगोलागी शुरु भएको थियो ।

मतानमा शंकास्पद तरवबाट आगोलागी भएपछि स्थानीय एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

रिसइविमा आगो लगाइ दिएको आशंकामा उनलाई पक्राउ गरिएको बताईएको छ । यद्यपी, मतानमा आगलागी हुनुको कारण भने खुलेको छैन ।

तपाईको प्रतिक्रिया