सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा अाइतबार  भएकाे बैठक विना निष्कर्ष टुंगिएकाे हाे ।

छलफलमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवार छनोट र अमेरिकाले दिने भनेकाे मिलेनियम कर्पाेरिशन च्यालेञ्ज (एमसीसी) का विषयमा छलफल भएकाे थियाे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार छलफलमा कुनै सहमति जुटेकाे छैन् ।

गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) बारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो ।

तपाईको प्रतिक्रिया