काठमाण्डौ ।  गुरुङ समुदायको मुख्य पर्व तमु ल्होसार पुस १५ मा सरकारले   विदा नदिने भएको छ ।
क्यालेण्डरमा तमु ल्होसार विदा भने पनि सरकारले अधिकारिक विदा दिएको छैन । वर्तमान सरकारले तमु ल्होसारको विदा कटौति गरेको गृहमन्त्रालयले जनाएको छ ।

सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य जनजातिका पाँच पर्वमा सार्वजनिक विदा दिएकामा वर्तमान सरकारले कटौति गरी सम्बन्धित जातिलाई मात्रै विदा दिने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया