इनरुवाबाट छुट्ने रेल यसरी पुग्छ काकडभिट्ठा

इनरुवाबाट छुट्ने रेल यसरी पुग्छ काकडभिट्ठा
सुनसरी । नेपाल सरकारले सुनसरी सदरमुकाम इनरुवा देखि पूर्व र इनरुवाबाट पश्चिम गरी दुई खण्डमा गरी निर्माणको तयारी गरिरहेको पूर्वपश्चिम रेलमागको अन्तिम डीपीआर तयार पारेको छ । रेल विभागका अनुसार दुई खण्डमा विभाजन गरी डीपीआर तयार पारिएको पूर्वपश्चिम रेलको इनरुवादेखि पूर्व इटहरीको स्टेशनमा भारतबाट आउने रेललाई पनि जोड्न सकिने गरी योजना तयार पारिएको छ । इनरुवाको प्यासेन्जर स्टेशनबाट सुरु हु...

प्रतिनिधिसभामा सुनसरीकी सांसद रामकुमारी चौधरीले उठाए रानी–किमाथांका सडकको कुरा

प्रतिनिधिसभामा सुनसरीकी सांसद रामकुमारी चौधरीले उठाए रानी–किमाथांका सडकको कुरा
इटहरी । रानी–किमाथांका सडक अनियमित तरिकाले निर्माण गरिएको भन्दै प्रतिनिधिसभामा कुरा उठेको छ । सुनसरीकी सांसद रामकुमारी चौधरीले सदनमा सो कुरा उठाएकी हुन् । चौधरीले जोगबनी, रानी, विराटनगर, इटहरी, धरान हुँदै किमाथांका जोड्ने सडक निर्माण गर्न सरकारी मापदण्ड एउटै भएता पनि इटहरीमा ठाउँ अनुसारको फरक फरक मापदण्ड बनाइ सडक निर्माण कार्य गरेको प्रती सरकारको ध्यानाकर्षण गराएकी छिन् । मापदण...

इटहरीकी लक्ष्मीको मृत्यु भएपछि वीपी अस्पतालमा तनाब

इटहरीकी लक्ष्मीको मृत्यु भएपछि वीपी अस्पतालमा तनाब
धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रसुती गराउन ल्याईएकी विरामी मृत्यु भए सँगै वीपी प्रतिष्ठान धरानमा तनाब भएको छ । डाक्टरहरुको लापरवाहीको कारण इटहरीकी लक्ष्मी बुढाथोकी र पेटको बच्चाको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल प्रशासन घेराउ गरेका छन । आज विहान १ बजे तिर इटहरी ४ की बर्षिय लक्ष्मी बुढाथोकीको मृत्यु भएको हो । उनलाई १२ गते प्रसुतीका लागि प्रतिष्ठानको प्रसुती वा...

इलाममा विश्वमै दुर्लभ जातको चिया, संरक्षण गर्न माग

इलाममा विश्वमै दुर्लभ जातको चिया, संरक्षण गर्न माग
काठमाडौँ । इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ । चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ । इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको चियाको इतिहास बोकेको पुरानो बगान हो । वि।सं। १९२० मा तत्कालीन बडाहाकिम गजराजसिंह थापाले रोप्न सुरु गरेको चिया अहिले देशैभर विस्तार हुने तरखरमा छ । जहाँ पहिलो पटक...

दर्दनाक दुर्घटनाले रुवाएको इटहरी ,आज इटहरीमा शोक बिदा

दर्दनाक दुर्घटनाले रुवाएको इटहरी ,आज इटहरीमा शोक बिदा
इटहरी । तिर्थयात्राका लागि भारत पुगेको सुनसरीको ईटहरी नगरपालिकाका ६ जनाले बस दुर्घटनामा ज्यान गुमाएपछि ईटहरी यतिबेला शोकमा डुबेको छ । दुर्घटनामा ज्यान गुमाएका ६ जनाको दुर्घटना भएको ५ दिनपछि सोमबार साँझ ईटहरीको बुढी गंगाजमुना मुत्तिघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा भेला भएका मृतकका परिवार मात्र होईन सिंगो गाँउका मानिसहरुका आँखामा आँशु ओभाएका थिएनन । यति धेरै मानिसहरु एक चिहान भएको ...

तिन महिना पछि पूर्व सभामुख महारा गृहजिल्ला, कार्यकर्ताहरुलाई सम्बोधन गरेपछि कडा सुरक्षबीच सिधैं घोराही

तिन महिना पछि पूर्व सभामुख महारा गृहजिल्ला, कार्यकर्ताहरुलाई सम्बोधन गरेपछि कडा सुरक्षबीच सिधैं घोराही
काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार गृहजिल्ला आएका छन् । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास मुद्दामा अदालतबाट सफाई पाएपछि पहिलोपटक घर आएका हुन् । उक्त मुद्दाका कारण मतदातामा रहेको अन्योल मेट्न र आफ्नो समस्या सुनाउन जिल्ला आएको उनले बताए । उनलाई दाङ प्रवेशबिन्दु धानखोलादेखि नै फूलमाला र बाजागाजाले स्वागत गरिएको थियो। भालुबाङ, लमही, गोग्ली र घोराहीमा सडकमा लामबद्ध का...

सुनको भाउको नयाँ कीर्तिमान : नाघ्यो ८० हजार !

सुनको भाउको नयाँ कीर्तिमान : नाघ्यो ८० हजार !
सोमबार सुनको मूल्य ८० हजार कटेको छ। पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। आज छापावाला सुनको मूल्यले ८० हजार ३ सयमा पुगेर अहिलेसम्मकै रेकर्ड तोडेकाे छ। आइतबार प्रतितोला ७८ हजार ८ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले सोमबार एकैदिन १५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो। त्यसैगरी, तेजाबी सुनको मूल्य ८० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासं...

प्रदेश १ सरकारले धनकुटाका ज्येष्ठ नागरिकलाई दाँत उपहार

प्रदेश १ सरकारले धनकुटाका ज्येष्ठ नागरिकलाई दाँत उपहार
विराटनगर/ प्रदेश १ सरकारले ज्येष्ठ नागरिकलाई दन्त उपचार कार्यक्रम सञ्चालन गरिरहेको छ । ज्येष्ठ नागरिकलाई दात उपहार दिने शिविरको आइतबार प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरे । उद्घाटनका क्रममा मन्त्री घिमिरे र छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले तीन जनालाई दाँत उपहार दिएका थिए । शिविरमा आइतबार मात्र ४ सय ३४ जना बिरामी आएका थिए । तीमध्ये ७८ जनाको १ सय ...

डाक्टरले रुवाउन खोज्दा रुनुको सट्टा रिसाइन् उनी !

डाक्टरले रुवाउन खोज्दा रुनुको सट्टा रिसाइन् उनी !
सामाजिक सञ्जालमा एक नवजात शिशुको तस्वीर यतिबेला भाइरल भइरहेको छ। शिशुलाई डाक्टरले रुवाउन खोज्दा उसले बनाएको अनुहारको प्रतिक्रिया कैद तस्वीरले अहिले चर्चा पाएको हो। फेब्रुअरी १३ तारिखका दिन इसाबेला परेइरा दि जेससको जन्म ब्राजिलको रियो दि जनेइरो अस्पतालमा अपरेसनबाट भयो।फोक्सोले काम गरेको छ/छैन जाँच्न प्रसूती चिकित्सकले उनलाई रुवाउन खोजे तर रुनुको सट्टा उनले अनौठो अनुहार बनाउदै रिसाइन । आमा डेन...

मन्त्री चढ्ने २ गाडीको प्लेट नम्बर एउटै

मन्त्री चढ्ने २ गाडीको प्लेट नम्बर एउटै
सामान्यतया चोरी तथा आप’राधिक गिरोहले नम्बर प्लेट फेरेर आप’राधिक गतिविधि बढाउने गरेको विषय नौलो होइन । एउटै नम्बर प्लेट भएका सवारी साधान बेला बखत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको पनि पाइएकै हौ । हालै एउटै नम्बर प्लेट भएको दुई वटा सवारी साधानको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । पूर्व सचिव भीम उपाध्यायले फेसबुकमा लेखेका छन्– मन्त्री चढ्ने २ गाडीको प्लेट एउटै नम्बर । सरकारी ग...