सुन्दरहरैचाका सडकका रुख काट्नेलाई कार्वाही हुने
सुन्दरहरैचा, सुन्दरहरैचा नगरपालिका पुर्व पश्चिम लोकमार्गको सडकमा केही महिना अघी प्रदेश सरकारको सडक सुशासन अन्तर्गत रहेर सडकका रुखहरु काट्ने कार्य गरिएको थियो ।
८२ फुट सडक क्लियर गर्ने नाममा सुन्दरहरैचाका विभिन्न स्थानमा उपभोक्ता समिती बनाई रुख काटिएको थियो । तर चौतर्फी विरोध हुँदै गर्दा यती खेर उक्त सडकमा अख्तियार सेमेत लागेको छ । एका तर्फ अख्तियारले उक्त सडक छानविन गर्दैछ भने एका तर्फ सडक वि...