१५ वर्षीया किशोरीमाथि जब र्जस्ती क रणी गरेको आरोपमा ९३ वर्षीय वृद्ध पक्रा’उ परेका छन्। गौरीगंगा नगरपालिका–९ का ९३ वर्षीय बिरे जाग्रीलाई किशो’रीमाथि जबर्ज स्ती क रणी गरेको अभियोगमा प्रहरीले प’क्राउ गरेको हो। प्रहरीका अनुसार जाग्रीले गत २८ साउनमा किशोरीमाथि जंगल क्षेत्रमा ज’बर्जस्ती क रणी गरेको आ’रोप लागेको छ। घटना भइरहेको अवस्थामा किशोरीकी दिदीले देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। किशोरीका आफन्तले दिएको उ’जुरीका आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले जाग्रीलाई प’क्राउ गरेको हो।
पक्राउ परेका जाग्रीमाथि प्रारम्भिक अनुसन्धान र बयान लिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गरिएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ

तपाईको प्रतिक्रिया