आफ्नो सुरक्षा आफै गर्न प्रवक्ता गौतमको सुझाव
कोरोनाको जोखिम नघटेको भन्दै सावधानी पुर्वक आवश्यक काम गर्न मात्र लकडाउन खुल्ला गरेको स्पष्ट पारेको छ ।
बिहीबार सञ्चारकर्मीसंग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम नघटेको स्पष्ट गर्र्दै आफ्नो सुरक्षा आफै गर्न सुझाव दिए । उनले लकडाउन खोलिएको अर्थ कोरोना नभएको अवस्थामा पुग्यो भनेर नबुझ्न आग्रह पनि गरेका छन् ।
सबै कुरालाई ध्यान दिएर सरकारले लक...











