यस्ता छन् तीतेकरेला खानुका अनगिन्ती फाइदा
तीते करेलाको केहि फाईदा यस्ता छन्:-
खानामा रुचि बढाउँछ, छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ, खाएको कुरा राम्ररी पचाउँछ, पेटसफा राख्दछ, कब्जियत हुन दिँदैन, पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ, रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ, मधुमेह रोगीलाई, इन्सुलिनको काम गर्छ ।
यसले छाला सम्बन्धी विभिन्न रोग जस्तै हात खुट्टाका जोर्न...