नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४
पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जना कोरोना संक्रमित थपिएका छन्। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरीएको परीक्षणमा थप २९३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमित उपचारपछि निको...

पेट बढेर हैरान हुनुहन्छ भने यी १२ तरिकाले सजिलै घटाउनुहोस्

पेट बढेर हैरान हुनुहन्छ भने यी १२ तरिकाले सजिलै घटाउनुहोस्
शरीरको तौल बढ्दा जो कोहीलाई चिन्ता हुनु स्वभाविक हो । अझ महिलाहरुलाई बढी चिन्तित बनाउने गर्छ । महिलाहरुको पेटमा लाग्ने बोसोले उनीहरुलाई बढी तनाव दिने गर्छ । ब्यायाम र योग गर्न पनि नचाहने र शरीरमा बोसोको मात्रा बढ्यो भनेर चिन्तित हुने ब्यक्तिहरुले आफ्नो खानपिन शैलीलाई केही सुधार गरेर सन्तुलित भोजन लिएरपनि शरीरको तौल घटाउन सक्छन् । एकपटक पेट बढेपछि त्यसलाई घटाउन निकै गाह्रो हुन्...

इटहरीको क्वारेन्टाईनमा बसेका तीन जनामा कोरोना पुष्टि

इटहरीको  क्वारेन्टाईनमा  बसेका  तीन जनामा कोरोना पुष्टि
सुनसरीको इटहरी जनता क्वारेन्टाईनमा बसेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनता क्याम्पसको क्वारेन्टाईनमा बस्दै आएकाहरुको पिसिआर टेष्ट गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको इटहरी अस्पतालका रामकुमार धमलाले बताए । यो सँगै इटहरीमा कोरोना संक्रमितको संख्या ६ जना पुगेको छ । यो सँगै सुनसरीको कोरोना संक्रमितको संख्या ९२ जना पुगेको छ । सङ्क्रमित ३ जना पुरुष रहेको र उनीहरू तीन जना कतार, साउद...

विराटनगरको म्याक्स अस्पतालमा वियरकाे बाेतलमा पेट्राेल हालेर आक्रमण गर्ने २ जना पक्राउ

विराटनगरको म्याक्स अस्पतालमा वियरकाे बाेतलमा पेट्राेल हालेर आक्रमण गर्ने २ जना पक्राउ
विराटनगर महेन्द्र चौकमा रहेको म्याक्स ईन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा आक्रमण गरेको आरोपमा २ जना पक्राउ परेका छन । बुधबार बिहान करिब ५ बजे वियरकाे बाेतलमा पेट्राेल हालेर आक्रमण गरेकाे आराेपमा २ जना पक्राउ परेका हुन् । घटनामा संलग्न भएकाे आराेपमा विराटनरगर ११ का मेलिस लामा र सन्तबहादुर तामाङलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रहरी उपरिक्षक सन्ताेष खड्काले जानकारी दिए ...

यसकारण धेरै पिउनु हुँदैन पानी

यसकारण धेरै पिउनु हुँदैन पानी
दिनभरि घाममा हिँडेपछि हामी सबैलाई तिर्खा लाग्छ । त्यो तिर्खा मेटाउन हामी पानी पिउने गर्छौँ । पानीले हामीलाई धेरै फाइदा पुर्‍याउँछ । हामीले विभिन्न किताबहरुमा पनि पानीको फाइदाहरुका बारेमा पढेका छौँ । तर कहिले काहीँ हाम्रा ठूलाबडाले पनि हामीलाई धेरै पानी पिउने सल्लाह दिनुहुन्छ । के पानी धेरै मात्रामा पिउन सम्भव छ त ?अरु कुरा जस्तै पानी पनि धेरै खाँदा त्यसले हामीलाई असर त गर्दैन ?यो कुरा सबैको चाँसो ...

सुनसरीमा आज पनि थप एक जनामा कोरोना

सुनसरीमा आज पनि थप एक जनामा कोरोना
सुनसरीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको परिक्षणको क्रममा सुनसरीको इनरुवाका एक पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यो सगैँ प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६० पुगेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको  छ ।

भिटामिन ‘ए’ असार २२ र २३ गते खुवाइदै

भिटामिन ‘ए’  असार २२ र २३ गते खुवाइदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ए कार्यक्रम फेरि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारण स्थगित भिटामिन ए खुवाउने कार्यक्रम आउँदो असार २२ र २३ गते फेरि सञ्चालन हुने स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो । गएको वैशाख ६ र ७ गते तय गरिएको भिटामिन ए खुवाउने कार्यक्रम लकडाउनको कारण स्थगित गरिएको थियो । राष्ट्रिय भिटामिन ए कार्यक्रमसँगै जुका...

पाल्पामा थप १ सय २१ जनामा कोरोना सक्रमण

पाल्पामा थप १ सय २१ जनामा कोरोना सक्रमण
पाल्पामा आज थप १ सय २१ जनामा कोरोना सक्रमण देखिएको छ । भरतपुर कोभिड अस्पतालमा ९३ जना, प्रदेश प्रयोगशाला र केन्द्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा २८ जना गरी १ सय २१ जनामा कोरोना सक्रमण देखिएको हो । सक्रमण देखिएका १ सय २१ जनामध्ये निस्दी गाउँपालिकामा ८७ पुरुष र ६ जना महिला गरी ९३ जना, रम्भा पूर्वखोला गाउँपालिकामा १८ जना, रम्भा गाउँपालिकामा ६ जना, तानसेन नगरपालिकामा ३ जना र तिनाउँ...

३३१ जना नयाँ संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो

३३१ जना नयाँ संक्रमित  थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो
  पछिल्लो २४ घन्टामा ३३१ जना नयाँ संक्रमित थपिएको छ । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या आठ हजार ६०५ पुगेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। जसमा ४९ महिला र २८२ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका हुन् । ...

सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि

सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि
सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको कोशी गाउँपालिकामा रहेको क्वारेन्टाईनमा बसेका २ जना महिलामा  कोरोना पुष्टि भएको हो । कोशी गाउँपालिकाका अनुसार भारतबाट आएर क्वारेन्टाईनमा बसेका दुई युवामा पिसिआर टेष्ट गर्दा कोरोना पुष्टि भएको हो । यो सँगै सुनसरीमा कोरोना संक्रमितको संख्या ६४ जना पुगेका छन । अहिले सम्म २७ जना कोरोना संक्रमित निको भईसकेका छन भने ७२ जना सुनसरीबासी आईसु...