एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

एक दिने  निःशुल्क आँखा शिविर सम्पन्न
मोरगं । लायन्स क्लब अफ इटहरी ग्रीन सिटी र लियो क्लव अफ इटहरी ग्रीन सिटीले मोरङको रतुवामाई नगरपालिका वार्ड नं ५ परेवाखोपिमा आयोजना गरेको एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । सुगम जिल्लाका ग्रामिण बस्तिमा रहेका स्थानीयहरूबिच स्वास्थ्यको पहुच पुगोस भन्ने उदेश्यका साथ सम्पन्न एक दिने स्वास्थ्य शिविरबाट २ सय ११ जना लाभानवित बनेको कार्यक्रमका संयोजक तथा संस्थाका सचिव उमानाथ दाहालले जानकारी ...

रथयात्राामा सुन्दरहरैचामा एक महिला घाइते

रथयात्राामा सुन्दरहरैचामा एक महिला घाइते
सुन्दरहरैचा, श्रीकृष्ण जन्माष्ठमीको अवसर पारी निकालिएको रथयात्राामा सुन्दरहरैचामा एक महिला घाइते भएकी छिन । सुन्दरहरैचा नगरपालिका स्थित श्रीकृष्ण राधा प्रणामी मन्दिरको प्रागणबाट निकालिएको रथयात्रा सुन्दरहरैचाको विराटचौक, खोर्साने, सलकपुर हुँदै गोठगाउ सम्म परीक्रमा गरेर पुन मन्दिर प्रागणमा ल्याएर समापन गरिएको थियो । गोठगाउबाट रथयात्रालाई फर्काउने क्रममा सलकपुरमा रथले किचेर एक महिलाको खुट्टामा चो...

मोरङको सुन्दरहरैंचामा ट्रक र एम्बुलेन्स ठोक्कीदा १ जनाकाे मृत्यु, ७ घाईते

मोरङको सुन्दरहरैंचामा ट्रक र एम्बुलेन्स ठोक्कीदा १ जनाकाे मृत्यु, ७ घाईते
मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका-७ को पूर्व पश्चिम राजमार्गमा आज राती ट्रक र एम्बुलेन्स एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । राती ०१ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च २००३ नम्बरको एम्बुलेन्स र बिपरीत दिशाबाट आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक एक आपसमा ठोक्किदा एम्बुलेन्स चालक ईलाम नगरपालिका-२ का २१ बर्षीय रमेश निरौलाको घटनास्थलमा नै मृत्यु भए...

इटहरीमा रवि लामिछानेको पक्षमा जुलुस

इटहरीमा रवि लामिछानेको पक्षमा जुलुस
इटहरी । टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा इटहरीमा पनि सर्वसाधरणहरुले प्रदर्शन गरेका छन । १ सय भन्दा बढि सर्वसाधरणहरुले रविलाई रिहाई गर भन्दै जुलुस निकालेका हुन । इटहरीको खेतिखोला नजिकबाट निकालिएको जुलुसमा धेरै जसो राजावादी नेताहरु धेरै थिए । पत्रकार शालिकराम पुडासैनीले साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका थिए । पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भनिएको भिडियोका आधारमा प्रहरी...

नक्कली प्रशीक्षार्थी पक्राउ

नक्कली प्रशीक्षार्थी पक्राउ
मोरङ / मोरङको रंगेली नगरपालिका-६ स्थितमा रहेको श्री पब्लिक माध्यमिक बिधालयमा संचालन भई रहेको SEE पुरक परिक्षाबाट नक्कली प्रशीक्षार्थी पक्राउ परेका छन् । सिम्बल नम्बर ०८१३४३६(Z) को कुमोद प्रसाद गनगाईको अनिबार्य गणित बिषयको परिक्षामा सुनवर्सी नगरपालिका-८ बस्ने मुन्ना मण्डलले परीक्षा दिईरहेको अवस्थामा पक्राउ परेका हुन् । केन्द्रमा खटिएका गार्डले बिहान पौने १२ बजेको समयमा उनलाइ फेला पारी निय...

वुढिगंगामा लाखे जात्राको रोनक

वुढिगंगामा लाखे जात्राको रोनक
https://www.facebook.com/nisha.shreshta.7/videos/1892017310901903/?t=0 विराटनगर÷मोरङको वुढीगंगा गाउँपालिकामा यति वेला नेवार संघ खुव चर्चामा आईरहेको छ । नेवाःदेयःदवू का केन्द्रिय सदस्य लगायत मोरङ जिल्लाका अध्यक्षको उपस्थितिमा वि.स.२०७४ साल चैत्र महिनामा मा एक औपचारिक कार्यक्रम राखि कार्य समिति तथा सल्लाकारहरुमा चयन गरि यस सघंको स्थापना गरिएको थियो । आफ्नो जातिए पहिचान र संस्कार जर्गेना गर्न...

‘नेताज्यू, महिलालाई आरक्षण होइन, विश्वास भए अवसर दिनुस्’

‘नेताज्यू, महिलालाई आरक्षण होइन, विश्वास भए अवसर दिनुस्’
  नेपाल कम्युनिष्ट पार्टी भर्खरै मोरङले विराटनगरबाहेक सम्पूर्ण स्थानीय तहको कमिटी गठन गर्यो छ । विराटनगरबाहेक मोरङका १६ वटा गाँउपालिका र नगरपालिकाहरुको कमिटी गठन हुँदा एक जनापनि महिला नेत्तृत्वमा पुग्न सकेनन्, जुन अत्यन्तै दुःखद् छ । महिलाहरु अटाउन सकिएन वा अटाउन आवश्यक ठानिएन, त्यसको लेखाजोखा पार्टी नेत्तृत्वले नै गर्ला वा किन महिला नेतृहरु अध्यक्ष वा सचिब हुन सकेनन् यस व...

धरानका सन्देश शाक्य १० दिनदेखि बेपत्ता, भोजपुरमा ‘लोकेसन’ देखिएपनि परेनन् फेला (सक्दाे सेयर गराैं

धरानका सन्देश शाक्य १० दिनदेखि बेपत्ता, भोजपुरमा ‘लोकेसन’ देखिएपनि परेनन् फेला (सक्दाे सेयर गराैं
धरान । धरान उपमहानगरपालिका–१० लोकपथका सन्देश शाक्य बेपत्ता भएका छन् । साउन ८ गतेदेखि घरबाट सम्पर्कबिहिन भएका २८ बर्षीय शाक्य १० दिन बितिसक्दासम्म पनि सम्पर्कमा छैनन् । बेपत्ता शाक्यको खोजिका लागि परिवारका सदस्यले ईलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका छन् । उनको खोजी भईरहेको भएपनि अझै फेला नपरेको ईप्रका धरानका डिएस्पी ढुंडिराज न्यौपानेले बताए । ‘खोज्ने क्रममा भोजपुरको कट्टी डाँडामा सन्देशको ...

घर आगनै सरकार आइपुग्यो

घर आगनै सरकार आइपुग्यो
इटहरी, इटहरी वडा नम्वर दुईको तामाङ्गचौकको एउटा घर,एउटै कोठाको चार कुनामा चारै ओछयानमा चार जना छोरा छोरी सुतिरहेका छन । १४ देखि २९ बर्षसम्मका दुईछोरा र दुईछोरी उनीहरु कोहि पनि आँखा देख्न सक्दैनन । कान्छोछोरो वाहेक कोहि पनि वोल्न समेत सक्दैनन ।उठेर हिडन त परै जाओस,वस्न पनि सक्दैनन । ओल्टाइपल्टाइ गर्नुपर्छ । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छोछोराको अवस्था पनि विस्तारै अन्य दाजु दिदीको जस...