हतियार प्रहारबाट श्रीमान् श्रीमतीसहित तीनजना घाइते, दुईको अवस्था गम्भीर
मोरङका अलगअलग स्थानमा धारिलो हतियार प्रहारबाट श्रीमान- श्रीमतीसहित तीनजना घाइते भएका छन् । सुनवर्षी र बेलबारीमा घटना भएको हो ।
घटनामा परेर दुईजना गम्भीर घाइते भएका छन् । सुनवर्षी नगरपालिका–६ पटियापाडामा ४२ वर्षीय रमेश साह र उनी श्रीमती प्रमिला साहमाथि बुधबार साँझ दाउ प्रहार भएको थियो ।
नातामा भतिज पर्ने २५ वर्षीय राजु साहले साँझ ७ बजेतिर दाउले हानेर रमेश र प्रमिलालाई घाइते बनाएको मोरङ प्रहर...