पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।
उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा चारजनाको ज्यान गएको हो ।
स्थानीय सञ्चारकर्मी माधव खरेलका अनुसार पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया हसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो ।
घाइते भएका दुईजनालाई सकुशल उद्ध...