बालिका बलात्कारगरि लजमा छोडेर फरार अभियुक्त पक्राउ

बालिका बलात्कारगरि लजमा छोडेर फरार अभियुक्त पक्राउ
सप्तरी / एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपािलका–२ कुशहाका ४० वर्षीय मो समिर अख्तर पक्राउ परेका छन् । पीडित १४ वर्षीया बालिकाका बुवाले समिरसमेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७५ चैत ११ गते उजुरी दर्ता गराए थिए । बेपत्ता समिरलाई घरबाटै गिरफ्तार गरेर आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्का आरोपित ३० वर्षीय अनवारुल म...

मुख्यमन्त्री कार्यालय अगाडि आदिवासी जातजातिको धर्ना

मुख्यमन्त्री कार्यालय अगाडि आदिवासी जातजातिको धर्ना
विराटनगर / अरक्षण बचाउ आन्दोलन गरिहेको नेपाल आदिवासी जनजाति महासंघले बुधबार प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएको छ । चरणवद्ध आन्दोलन गर्दै आएको संघले २ घण्टा धर्ना दिएको हो । आफ्नो जातिय पोशाकमा उपस्थित भएका आदिवासी जनजातिले विराटनगरको रोड शेष चोकदेखि मुख्यमन्त्री कार्यालयसम्म ¥याली गरेका थिए । धर्नामा आदिवासीको रुपमा पहिचान गरिएको विभिन्न जातजातिको सहभाग...

मुख्यमन्त्री शहिलाई लक्षित बम विष्फोट

मुख्यमन्त्री शहिलाई लक्षित बम विष्फोट
कालिकोट / कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरि बम विष्फोट भएको छ । विप्लप समुहका कार्यकर्ताले बम विष्फोट गरेको प्रहरीले जनाएको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । कार्यक्रम स्थलभन्दा २०० मिटर पर दुईवटा बम बिष्फोट भएको थियो । बम विष्फोटमा मानवीय क्षति भएको भने नभएकाे प्रहरील...

बेबारिसे युवाको उपचारमा समस्या

बेबारिसे युवाको उपचारमा समस्या
विराटनगर / विराटनगरको कोसी अस्पतालमा एक साता अघि आएका एक बेबारिसे युवाको उपचारमा समस्या भएको छ । देब्रे खुट्टामा घाउ बोकेर अन्दाजी ३५ वर्ष जतिका युवा आएका थिए । तर अहिले त्यही घाउका कारण घुँडादेखि तलको भाग कुहिएको छ । जसका कारण अस्पतालको इमरजेन्सी कक्ष वरपर दुर्गन्ध फैलिएको छ । दुर्गन्धका कारण उपचारका लागि जाने बिरामी, अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी पनि समस्यामा परेका छन् । उनको परिचय ख...

ड्युटीमा लापरबाही गर्ने तीन प्रहरी कारबाहीमा

ड्युटीमा लापरबाही गर्ने तीन प्रहरी कारबाहीमा
विराटनगर / ड्युटीमा लापरबाही गरेको आरोपमा इलाका प्रहरी कार्यालय रानीमा कार्यरत तीन प्रहरीमाथि कारबाही सुरु गरिएको छ । प्रहरी सहायक निरीक्षक (असई) प्रदीप थापा, हवल्दार धिरेन्द्र मधुवन र जवान सन्तोश तामाङमाथि एकै पटक कारबाहीको प्रक्रिया अघि बढाइएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीको निर्देशनमा जिल्ला प्रहरी कार्यालयमा तानेर कारबाही अघि बढाउन उनीहरुमाथि आवश्यक अनुसन्धान र छानबिन सुरु गरिएको...

मापसे गरेर चलाइएको मोटरसाइकलले ठक्कर दिँदा प्रहरी घाइते

मापसे गरेर चलाइएको मोटरसाइकलले ठक्कर दिँदा प्रहरी घाइते
विराटनगर /  चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको मोटरसाइकलले ठक्कर दिंदा विराटनगरमा मंगलबार प्रहरी जवान अमितकुमार मण्डल घाइते भएका छन् ।  उनी वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् । टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा चेकजाँचमा खटिएका मण्डललाई को ३५ प ४०८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्...

मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश

मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश
भोजपुर / उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो । अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीसहित पाँच जनाले रु एक करोड १० लाख ८० हजारको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गर्दै पक्राउ गर्न आदेश द...

सशस्त्र फौजको चरम दुरुपयोग

सशस्त्र फौजको चरम दुरुपयोग
  सशस्त्र प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी काममा लगाइरहेको भेटिएको छ । सशस्त्रीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डिआईजी) सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन् । उनीहरुले पदमा हुँदा लगेका चालकसहित सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका सुरक्षाकर्मीलाई अवकाश प्रहरीका प्रथम महानिरीक्षक कृ...

चीनद्वारा कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध

चीनद्वारा कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध
काठमान्डाैं / चीनले कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध गरेको छ । आफ्नो भूभाग जोडिएको लद्दाख क्षेत्र केन्द्र शासिन हुने निर्णयले चिनियाँ सार्वभौम अधिकार र हितमाथि चुनौति दिएको टिप्पणी चीनले गरेको छ । तीन दिने चीन भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग समकक्षी वाङ यीले कश्मीर स्थितीलाई जटिल बनाउने गरी भएका कुनै पनि एकपक्षीय गतिविधिको चीनले विरोध गर्ने बताएका छन् । अाजकाे ...

राउतलाई संसद्मा ल्याउन यस्तो चलखेल

राउतलाई संसद्मा ल्याउन यस्तो चलखेल
काठमान्डाैं / विखण्डनवादी राजनीति छाडेर मूलधारमा आएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको छ । सप्तरी क्षेत्र नम्बर–१ बाट निर्वा्चित समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको हो । स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्...