विराटनगरको कोशीबाट ८ महिने बालिका सहित १४ जनाले जिते कोराना

विराटनगरको कोशीबाट ८ महिने बालिका सहित १४ जनाले जिते कोराना
विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रबाट १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालमा उपचारतः झापाका ६, मोरङका ४, सुनसरीका ३ र पाँचथरका १ जनाले कोरोना भाईरस परास्त गरि सोमबार डिस्चार्ज भएका हुन् ।डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिकासहित ५४ वर्षसम्मका छन् । कोभिड उपचार केन्द्रमा जेठ २७ गतेदेखि असार ५ गते सम्म उनीहरु भर्ना भएका व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताए । प्र...

प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र भयो, प्रधानमन्त्री ओलीले दिए भारतलाई चेतावनी,

प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र भयो, प्रधानमन्त्री ओलीले दिए भारतलाई चेतावनी,
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन विभिन्न षड्यन्त्र गरिएको आरोप लगाएका छन् । मदन भण्डारीको ६९औं जन्मोत्सवका अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लिम्पियाधुरा सहितको नक्सा नेपालले जारी गरेपछि भारतले भारतीय मिडियामार्फत् आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको भन्दै त्यो प्रयास ...

प्रधानमन्त्रीबाट षड्यन्त्र भयो, प्रधानमन्त्री ओलीले दिए भारतलाई चेतावनी,

बाहुनको छोरा र सार्कीको छोरीबीच धुमधामसँग मागी विवाह

बाहुनको छोरा र सार्कीको छोरीबीच धुमधामसँग मागी विवाह
अन्तरजातीय विवाह परिवार मात्रै होइन, सिंगो समाजले नै स्वीकार गरेर धुमधामका साथ बिहे सम्पन्न गर्ने गरेका छन्। अन्तरजातीय विवाह छुवाछूतविरुद्ध नमूनाका रुपमा प्रस्तुत हुन थालेको छ।लम्जुङ जिल्ला राइनास नगरपालिका निवासी सपना उपर्कोटी र काठमाडौं चन्द्रागिरी नगरपालिकाका विजयसिंह पराजुलीबीच मागी विवाह भएको छ। दुवै पक्षका परिवारबीच सहमतिमै काठमाडौंको एक मन्दिरमा उनीहरुको विवाह भएको हो। केटा पक्षबाट केटीको ...

कोरोना संक्रमणबाट विश्वभर १५८ नेपालीको मृत्यु, २६ हजार बढी संक्रमित

कोरोना संक्रमणबाट विश्वभर १५८ नेपालीको मृत्यु, २६ हजार बढी संक्रमित
कोरोना भाइरस संक्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वभर १५८ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । यसैगरी विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस संक्रमणको पुष्टि भएको छ । विदेशमा रहेका १८ हजार ७०० नेपाली संक्रमणमुक्त भएका छन् भने खाडी मुलुकमा रहेका ८ हजारभन्दा बढी नेपालीमा संक्रमण भेटिएको छ । एनआरएनएले सम्बन्धित ...

इटहरीमा टेङ्रा खोलाले दुइ घरमा क्षती- हेरौं तस्बीर

इटहरीमा टेङ्रा खोलाले  दुइ घरमा क्षती- हेरौं तस्बीर
इटहरी/ गए राति देखी परेको अविरल वर्षाका कारण सुनसरीको इटहरी स्थित टेङ्रा खोलामा आएको बाढीले  दुइ घरमा क्षती पुर्याएको छ । इटहरी ४ मा रहेको टेङ्रा खोलामा हिजो राती आएको बाढीले कटान सुरु गरेको हो । इटहरी ४ को नारायण गोपाल टोलमा क्षती पुर्याएको हो ।सिचाइ बिभागले तटबन्ध निर्माणमा हेलचेक्राइ गर्दा  बाढीले खगेन्द्र खड्काको घरम क्षती पुर्याएको छ  । खड्काले भने रातभर हामि सुतेका छैनौ बाढीले त्रास बनायो । ...

रसुवामा पहिलोपटक कोरोना संक्रमण भएको पुष्टि, ७७ वटै जिल्लामा भेटिए संक्रमित

रसुवामा पहिलोपटक कोरोना संक्रमण भएको पुष्टि, ७७ वटै जिल्लामा भेटिए संक्रमित
नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिएका छन्।  पछिल्लो पटक रसुवमा एकैपटक ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका ७७ वटै जिल्लामा यसको संक्रमण भेटिएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। नेपालमा विगत २४ घण्टायता मात्र थप ५५४ जनामा यसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा ...

थप ५५४ जनामा कोरोना संक्रमण, १२ हजार ३०९ पुगे संक्रमित

थप ५५४ जनामा कोरोना संक्रमण, १२ हजार ३०९ पुगे संक्रमित
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितकाे संख्या १२ हजार नाघेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप ५ सय ५४ जनामा कोरोना पोजिटिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार देशभरिका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा १२० महिला र ४३४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनाबाट संक्...

कोरोना नियन्त्रणका लागि ५५ करोडभन्दा बढी निकासा

कोरोना नियन्त्रणका लागि ५५ करोडभन्दा बढी निकासा
काठमाडौं : सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी निकासा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषले गत बुधबार सो रकम निकासा दिएको हो । कोष सञ्चालक समितिका अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्षले पुष्पराज कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको ब...

प्रहरीमाथि औंला तेस्र्याउने वातावरण नबनाउने प्रतिवद्धता : एसपी सन्तोष खड्का

प्रहरीमाथि औंला तेस्र्याउने वातावरण नबनाउने प्रतिवद्धता  : एसपी सन्तोष खड्का
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले आफ्नो कार्यकालमा कसैले पनि प्रहरीमाथि औंला तेस्र्याउने वातावरण नबनाउने प्रतिवद्धता जनाएका छन् ।  शान्ति सुरक्षालाई मजवुत बनाउनेदेखि लिएर अपराध नियन्त्रण एवं अनुसन्धानलाई अघि बढाउने क्रममा कोही कसैले पनि प्रहरीमाथि प्रश्न गर्ने वातावरण नबनाउने हिसाबमा आफू अघि बढ्ने उनको भनाइ छ । कानुनी व्यवस्थाको अधिनमा रहेर अशल शासन स्थापित गर्ने गरी प्रहरीले काम कारबाही अ...