सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि सिन्धुलीमा कार्यरत प्रहरीले हा’ने आफैंलाई गो’ली
सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले शुक्रबार बिहान आफैंलाई गो’ली हा’नेका छन् । सर्लाही वहुअर्वा गाउँपालिका ६ स्थायी घर भइ जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायले ड्यूटीमा रहकी महिला प्रहरीको राइफल खोसेर आफैंलाई गो’ली हा’नेको समाचार कान्तपुर दैनिकमा छ ।
प्रेम प्रस्ताव अस्वीकार हुँदा के...











